काठमाडौंमा नि,षेधाज्ञाको पहिलो दिन यस्तो देखियो (फोटोफिचर)

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ४ भदौ । आजदेखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । नेपाल सरकारले को,रोना भा,ईरस (को,भिड-१९) कारण गत चैत्र ११ गते पहिलो पटक मुलुकभर ल,कडाउन लगाएको थियो । पहिलो दिन भृ,कुटीमण्डप, भद्रकाली, सुन्धारा, न्युरोड, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडकतिर निषेधाज्ञाको पहिलो दिनको प्रभाव कस्तो देखियो त तस्विरमा हेरौ:o


Your Views
Related News