उ,द्धार फ्ला,ईट न,रोक्न आ,ग्रह गर्दै क्या,वि,नेटमा प्र,स्ताव लग्दै पर्यटनमन्त्री

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ४ भदौ । उ,द्धार फ्लाईट न,रोक्न विशेष आ,ग्रह गर्दै प्र,स्ताव लैजाने पर्यटनमन्त्री यो,गेशकुमार भट्टराईको तयारी छ । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी नि,वास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकमा यस्तो प्र,स्ताव लैजाने मन्त्री भट्टराईको तयारी छ । आफूलाई थाहै नदिईकन उपप्रधान ए,वं रक्षामन्त्री ईश्वर पोखरेल सं,योजक रहेको सिसिएमसी निर्देशक समितिले उ,द्धार फ्ला,ईट स्थगित गरेकोमा भट्टराई रु,ष्ट छन् ।

उ,क्त समितिले अनुमति न,दिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उ,डन नपाएको समाचार बाहिर आएको थियो । घर आउने सम्पूर्ण तयारी पूरा गरी वि,मानस्थल पुगेका उनीहरू नि,राश भएर त्यहाँबाट फर्कनुपरेको र दुवई पुगेको जहाज रित्तै फर्किएको समाचार आएका थिए ।

सोमबार साँझ सि,सिएमसीले को,रोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली न,ल्याउन पत्राचार गरेको र यसबारेमा आफूसँग कुनै सहमति नलिईएको भन्दै मन्त्री भट्टराई उपप्रधानमन्त्री पोखरेलसँग रु,ष्ट छन् । आज साँझ बस्ने म,न्त्रिपरिषदको बैठकमा उ,द्धार उ,डान नियमित गर्नेगरि मन्त्रीले प्र,स्ताव लै,जाने बुझिएको छ ।


Your Views
Related News