भरतपुर अस्पतालमा थप एक स,ङ्क्रमितको मृ,त्यु

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार

चितवन, ५ भदौ: भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना स:ङ्क्रमितको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा र,त्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि को,भिड–१९ स,ङ्क्रमण भइ अस्पतालको को,भिड स,घन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृ,त्यु भएको हो ।

मृ,तक पुरुष दी,र्घरो,गी रहेको र उनलाई क्ष,यरोग, खुट्टा नचल्ने, मृ!र्गौलामा सम!स्या रहेको अस्पतालका को,भिड–१९ क्लि,निकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनीसँगै को,रोना स,ङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृ,त्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृ,त्यु भएको थियो । जिल्लामा को,रोना स,ङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।


Your Views
Related News