उ,द्धार उ,डान पुनः सुचारु गर्ने निर्णय

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ४ भदौ । मन्त्रिपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई ल्या,उनको लागि चाटर्ड तथा उ,द्धार उ,डान पु,नः सुचारु गर्ने नि,र्णय गरेको छ

। बैठकले अब हवाई मार्गबाट आउनेहरुले काठमाडौंमा ओर्लिएपछि अनिवार्य रुपमा एक सातासम्म सरकारले तो,केको होटलमा बस्नुपर्ने छ । त्यो पनि आफ्नै ख,र्चमा । तस्विर स्रोत : प्रधानमन्त्रीको स,चिवालय


Your Views
Related News