नि,षेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यका सुनसान

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ५ भाद्र । सरकारले नि,षेधाज्ञा अझ क,डा गर्ने नीति लिएपछि काठमाडौं उपत्यका सुनसान भएको छ । उपत्यकाको शहरी क्षेत्रमा अत्यावश्यक बाहेकको सवारी साधन सञ्चालन भएको छैन । मानिसहरुको आवतजावत पनि निकै कम छ ।

सरकारले विना काम सडकमा देखिनेलाई का,रबाही गर्ने नीति लिएपछि आ,वागमन ठ,प्पप्रायः भएको हो । सवारी साधन पनि वि,रलै देखिएका छन् ।

उपत्यकामा अत्यावश्यक सेवाका पसलहरु विहान मात्र खुलेका छन् । मानिसहरु घर घरमै छन् ।

को,रोना भा,इरसको रो,कथामका लागि सरकारले क,डा नीति लिएको छ । नि,षेधाज्ञाले तीजको रौ,नक देखिएको छैन । मानिसहरु घर घरमै र सिमित समुदायमा मात्र तीज मनाइरहेका छन् ।

सरकारले ४ भाद्रबाट १० भाद्रसम्म उपत्यकाभित्र नि,षेधाज्ञा जारी गरेको छ । उपत्यकामा कोरोना भा,इरसका सं,क्रमित बढ्न थालेपछि नि,षेधाज्ञा जारी गरेको हो ।-


Your Views
Related News