सु,रक्षा मा,पद,ण्ड परिपालना गरेर घरमै बसी तीज मनाउन मुख्यमन्त्री पौडेलको आ,ग्रह

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार

वाग्मती, ५ भदौ: वाग्मती प्रदेशका मुख्यमन्त्री डो,रमणि पौ,डेलले स,रकारले ना,गरिकको स्वास्थ्य सु,रक्षाका लागि जारी गरेका सु,रक्षा मा,पद,ण्ड प,रिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आ,ग्रह गरे ।

हिन्दू नारीको म,हान् पर्व ह,रितालिकाका अ,वसरमा आज शुभकामना सन्देश जा,री गरी मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सु,ख, शान्ति ए,वम् स,मृद्धिको शुभकामना व्यक्त गर्दै स,मतामूलक समाज निर्माण गर्दै सबै व,र्ग, लि,ङ्ग, जातजाति, भाषा, धर्म र सं,स्कृतिका जनताको ए,कीकृत प्रयासबाट ‘सुखी नेपाली, स,मृद्ध नेपाल’को राष्ट्रिय स,ङ्कल्प पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको जनाए


Your Views
Related News