बैंकका कर्मचारीलाई आउजाँउ गर्न सहज बनाइएपछि बैंकहरु आज खुल्ने

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार

काठमाडौँ ५ भदौ: हिजो बैंक खोल्न हिडेका कर्मचारीलाइ प्रहरीले रोकेपछि ब,न्द भएका बैंकहरु गृहमन्त्रालयले न,रोक्न निर्देशन दिएपछि आज भने सिमित संख्या खोली सेवा दिने भएका छन् ।

गृ,हमन्त्रालयले उपत्याकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई न,रोक्न निर्देशन दिएपछि आजदेखि बैंक खुल्ने भएका हुन् ।

नि,षेधाज्ञाका पहिलो दिन हिजो बैंकिङ सेवा प्र,भावित भएका थिए । तर आज दोस्रो दिन सिमित संख्यामा खोलिने भएका छन् । हिजो प्र,हरीले कार्यालय हिं,डेका कर्मचारीलाइ रो,केर त,नाव दिएपछि नेपाल बैंकर्स संघले सेवा दिन नसकिएको भन्दै खुलेका बैंकपनि एकाएक ब,न्द गर्ने नि,र्णय गरेको थियो ।

सरकारले बैंकलाई अ,त्यावश्यक सेवामा राखेको छ । नेपाल राष्ट्र बैंकले स्थानिय प्रशासनको स,मन्वयमा केही शाखा खोलेर सेवा दिन निर्देशन दिएको छ ।

बैंकका कर्मचारीलाई सहज रुपमा आ,वतजावत गर्न दिएमा बैंक ब,न्द गर्नु पर्ने अवस्था नै नआउने नेपाल बैंकर्स सं,घका अध्यक्ष भुवन दाहालले बताए ।

सरकारले न्यू,नतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अ,नावश्यक झ,न्झट दिएकाले बैंक खोल्न समस्या हिजो परेको थियो । तर आज स,हज हुने आ,श्वासन पाएपछि नि,यमित रुपमा सिमित शाखा खोल्ने उनले जानकारी दिए ।

को,रोना भा,इरसको सं,क्रमण बढेपछि बैंकहरूले उपत्यकामा एक बैंकले ८ शाखासम्म खोेलेर सेवा दिने भएका छन् ।-म


Your Views
Related News