को,रोना भा,इरस नि,यन्त्रणका लागि साउनसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँ खर्च : सरकार
को,रोना भा,इरस नि,यन्त्रणका लागि साउनसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँ खर्च : सरकार

काठमाडौं, ५ भदौ । सरकारले को!रोना भा,इरस (को,भिड—१९) नि,यन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सा,र्वजनिक गरेको छ

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सा,र्वजनिक गर्दै सरकारका प्र,वक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा ब,ढी रकम ख,र्च भएको विवरण सा,र्वजनिक गर्नुभएको हो ।

विवरण अुनसार को,रोना नि,यन्त्रण तथा रो,कथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृ,ह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उ,ड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र स,हरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । को,भिड को,षबाट यस्तै १ अर्ब ३ करोड विभिन्न नि,कायलाई दिइएको छ ।

यस्तै प्रदेशहरुबाट झ,ण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जन,शक्ति व्य,वस्थापन र क्वा,रेन्टाइन व्य,स्थापनमा ख,र्च भएको छ ।


Your Views
Related News