को,रोनाको उपचार नगर्ने निजी अस्पताललाई का,रबाही गरिने
काठमाडौँ, ५ भदौ: सरकारले सरकारी र सा,र्वजनिक अस्पतालका अ,तिरिक्त जुनसुकै स्वास्थ्य प्र,तिष्ठान र निजी अस्पतालबाट समेत को,भिड –१९ को रो,कथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । स,ङ्क्रमितको स,ङ्ख्या बढ्न थालेपछि को,रोना भा,इरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बि,रामीको उ,पचारका लागि स्वास्थ्य तथा जन,सङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल, नि!जी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।

कतिपय निजी अस्पतालले को,रोनाको परीक्षण र उपचार गर्न नमानेको गु,नासो आ,इरहेका बेला सर,कारको सो नि,र्णयपछि सबै अस्पताल महामारीका समयमा ती सेवा दिन बा,ध्यकारी हुनेछन् । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको दोस्रो बैठकका नि!र्णय सा,र्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस कार्यमा अ,सहयोग र बाधा वि,रो!ध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम का,रबाही गरिने नि,र्णय पनि भएको बताए । उनले भने, “अस्पतालहरुले आफूलाई सुविधा हुने उपचार र सेवा दिने र असुविधा हुने सेवा दिन्न भन्न पा,इँदैन । यो निर्णयको का,र्यान्वयनमा सबैको सहयोग हुनेछ ।”

मन्त्रिपरिषद्को उक्त दोस्रो बैठक को,रोना रो,कथाम र उपचारका मात्रै केन्द्रित थियो । उनले आरटी पि!सिआरको परीक्षण थप प्र,भावकारी बनाई यसको दायरा बढाउने जानकारी पनि दिए । लक्षण नभएका वा सामान्य ल,क्षण भई आफ्नै घरमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य मा,पदण्ड पालनाको सुनिश्चित गराई होम आइसोलेशनमा बस्न अ,नुमति दिने र बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आ,इसोशलेन सेन्टरमा राख्ने सरकारको निर्णय छ । लक्षण भएका व्यक्तिलाई मात्र कोभिड –१९ को डेडिकेटेड अस्पतालमा उपचारको व्यवस्था मिलाउने र उपचारका लागि आवश्यक भे,न्टिलेटर, आ,इसियु, अ,क्सिजन, औषधिलगायत स्वास्थ्य उपकरण, सामग्री वा जनशक्तिको आवश्यक प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्ने नि,र्णयमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शय्याको आ,इसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिनेछ । आइसोलेशन स्थलको सु,रक्षा नेपाली सेनाले गर्नेछ ।

द्धा,ञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । बैठकले घिमिरेको अ,न्त्येष्टि विशेष राष्ट्रिय सम्मानसहित गरिएको कार्यको समर्थन गर्ने र सो,वापत लागेको खर्च व्य,होर्ने नि,र्णय गरेको प्रवक्ता डा खतिवडाले जानकारी दिए ।-र


Your Views
Related News