कोरियामा थप स,ङ्क्रमितको सङ्ख्या बढेपछि सयौँ विद्यालयहरू बन्द

५ भदौ: कोरोनाभाइरसको स,ङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् ।

महामारीका कारण यस पहिले ८३८ विद्यालय ब,न्द भएका भएपछि कोरोनाभाइरस नि,यन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले ताएको छ ।

पछिल्ला केही हप्ता यता स,ङ्क्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो । यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि ब,न्द भएका हुन् ।

सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय ब,न्द भएका छन् । त्यस्तै गाङबुकमा ४० विद्यालयहरू ब,न्द भएका छन् । उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म स,ङ्क्रमित हुनेको सङ्ख्या ७३२ पुगेको र सा,वधानीका लागि विद्यालयहरू ब,न्द गरिएको बताइएको छ ।।

दक्षिण कोरियाको गे,ओङजी प्रान्तको यो,ङ्जिन र पाजु तथा ब,न्दरगाह शहर बुसनमा पनि स,ङ्क्रमण नि,,यन्त्रणका उपायस्वरूप विद्यालयहरू बन्द भएका छन् ।

सियोलमा २४ घण्टाको अन्तरालमा बुधबार सात विद्यार्थी तथा तीन शिक्षक गरी १० व्यक्ति स,ङ्क्रमित बनेपछि स,ङ्क्रमण फैलिएका शहर तथा गाउमासमेत विद्यालयहरू बन्द हुन थालेका हुन् ।

दक्षिण कोरियामा वि,गत २४ घ,ण्टामा थप ३२४ स,ङ्क्र!मित भएका पुष्टि भएको छ । लगातार आठौँ दिन स,ङ्क्रमितको सङ्ख्या तीन अङ्क देखिएको हो । गत मार्च ८ पछि पहिलो पटक ३०० भन्दा बढी व्यक्ति स,ङ्क्रमित भएपछि सरकारले निय,न्त्रणका थप उपायहरूलाई ल्याएको बताइएको छ ।

दक्षिण कोरियामा अहिलेसम्म स,ङ्क्रमितको सङ्ख्या १६ हजार ६७० रहेको छ भने ३०९ स,,ङ्क्रमितको मृ,त्यु भएको छ । चीनको वु,हानबाट स,ङ्क्रमण फैलिएपछि यसको प्रभाव दक्षिण कोरिया तथा जापानमा देखिएको भएपनि पहिलो चरणमा यसलाई नि,यन्त्रण गर्न ती दुबै एशियाली मुलुकहरू सफल भएका थिए । तर स,ङ्क्रमण पुनः देखिन थालेपछि दुबै मु,लुकले उपचारको साथसाथै रो,कथामका क,डा उपायहरूलाई अ,वलम्वन गरेका छन् ।-


Your Views
Related News