फेरी आयो आ,शालाग्दो खबर: भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उ,डान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने,
फेरी आयो आशालाग्दो खबर: भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने,

काठमाण्डाै – सरकारले भदौ १६ गतेदेखि लागू हुने गरी शर्तसहित अन्तर्राष्ट्रिय उ,डान गर्न दिने नि,र्णय गरेको छ । पी,सीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट नेपालमा नियमित उ,डान गर्न दिने सरकारले नि,र्णय गरेकाे छ ।


Your Views
Related News