६ भाद्र २०७७, शनिबार

को,रोना भ्या’क्सिन : एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने !
रूसले उत्पादन गरेको को,रोना भ्या’क्सिन : एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने !

एजेन्सी । को,रोना भाइरस वि’रूद्ध रूसले उत्पादन सुरू गरिसकेकाे भ्या’क्सिनबारे सर्वत्र चासाे र शंका उ’ब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खाेजिरहेका छन् ।मंगलबार कोरोनावि’रुद्धको भ्या’क्सिन सा,र्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेकाे रूसकाे दा’बी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी को,रोनावि’रुद्धको भ्या’क्सीन विश्वमै पहिलो भ्या’क्सिन बनाएको दा’बी गरेका थिए । यसकाे नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पु’त्निक फाइभको सम्मानमा ‘स्पु’त्निक’ राखिएको छ ।

रुसी भाषामा स्पु’त्निक भनेको भू,उपग्रह हो ।पु,टिनले आफ्नी छोरीले पनि उक्त भ्या’क्सिन लगाएको बताउँदै यो सु,रक्षित रहेको दा’बी गरेका छन् ।यसैबीच रुसी एक अधिकारीले यो भ्या’क्सिनको असर थो,रैमा दुई वर्षसम्म रहने बताएका छन् । उनले भ्या’क्सिन लिएपछि २ वर्षसम्म काे,राेना भा,इरसबाट ढुक्क हुन सकिने बताएका हुन् । रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गा’मेलिया अ,नु,सन्धान केन्द्रका निर्देशक अ’लेक्जेन्डर गि’न्टसवर्गले रुसको ,को,रोना भ्याक्सिनको अ’सर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाजइरसबाट टाढा राख्ने दा’बी गरेका हुन् ।

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो को,रोनावि’रुद्धको भ्या’क्सीन भएको र यसको पहिलो ब्या’च दुई हप्तामा आउने बताएका छन् ।सु’रक्षामा प्रश्न उठिरहे पनि फिलिपिन्सका राष्ट्रपति रो’ड्रि,गो डु,टेर्टेले स्वयंले रुसी खो’पको परीक्षण गर्ने बताएका छन् भने इ’जरेलले उत्पादन भएमा खरिदका लागि स’म्झौता गर्ने जनाइसकेको छ ।


Your Views
Related News