काठमाडौं “को,रोनाको हट स्पट”
प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार

काठमाडौं, ६ भाद्र । करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको को,रोना सं,क्रमण अहिले व्या,पक रुपमा फैलिएर आम मानिसलाई त्र,स्त बनाएको छ । हाल को,रोनाका कारण ग,म्भीर बि,रामीको संख्या बढ्नुका साथै मृ,त्युदर पनि बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका समुदाय तहमा को,रोना व्यापकरुपमा फैलिएकोले आ,इसोलेसन सेन्टर र अस्पतालहरुले धान्न नसक्ने स्थिति उत्पन्न भई लक्षण नभएका बि,रामीलाई घरै बस भन्न थालिएको छ । उपचारको जिम्मा लिँदै आएको सरकारले पीसीआर परीक्षण आफैँ गर भन्न थालेको छ ।

व,रिष्ठ द,न्तचिकित्सक डा। सुशील कोइराला ‘सं,क्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् क,ठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृ,हहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘ह,ट स्प,,ट’का रुपमा स्थापित हुन लागेको’ डा। कोइरालाको विश्लेषण छ । प्रस्तुत छ, डा। कोइरालाका अति उपयोगी भनाइहरु समेटेर तयार गरिएको जा,नकारीमूलक लेख :

काठमाडौं किन बढी जो,खिममा ?
ल,कडाउन खुलेपछि अब कोरोना सि,द्धियो जसरी सरकारले म्या,सेज दियो, भोलि,पल्टैदेखि मास्क लगाउने र भौतिक दूरी कायम गर्नेहरु घ,टे । मल, रेस्टुराँहरु भी,डंभी,ड भए । ल,कडाउन बिस्तारै खो,ल्नुपथ्र्यो तर सरकारलाई कर उठाउनु थियो, सन्देश राम्ररी दिनेतिर ध्यानै पुगेन ।

अर्को जि,म्मेवार प,दका नेता, प,दाधिकारी, विज्ञ, चि,कित्सकहरु मास्क नलगाई श्र,व्यदृश्यमा देखा पर्न थाले । टेलिभिजनका समाचार, अन्तर्वार्ता र अन्तरक्रियामा सहभागीहरुले पनि सुरक्षा आचरण पालन गरेनन् । झ्याल–ढोका ब,न्द गरी एसी चलाएर ट्वाइलेटजत्रा कोठामा मास्क नलगाई चिच्याई–चिच्याई अन्तरक्रिया गर्ने, यस्तै कोठामा मन्त्रालय, वि,भाग र कर्पोरेट तहका मिटिङ गर्नेहरु अहिलेको सन्दर्भमा पढेलेखेका मूर्खहरु हुन्, जो आफूहरु ‘को,भिड फ्री हो, यो गरिबलाई मात्र लाग्छ’ भन्ने भावना राख्छन् । यसबाट आफूहरु पनि अ,सुरक्षित भए र पब्लिकमा पनि ग,लत सन्देश गएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।


Your Views
Related News