प्रचण्डको छोरी मेयर भएको भरतपुर महानगरपालिकामा चरम आर्थिक दु,रुपयोग (प्रमाणसहित)
प्रचण्डको छोरी मेयर भएको भरतपुर महानगरपालिकामा चरम आर्थिक दु,रुपयोग (प्रमाणसहित)

काठमाडौँ, विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (को!भिड–१९)को सं,क्रमणबाट जनतालाई कसरी सुरक्षित बनाउने तथा छिटो छरितो उपचार तथा औषधीको व्यवस्थापन गर्न ठूलो चु,नौति बनिरहेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिकामा भने को,रोनाको कहरका बीच पनि चरम आर्थिक अनियमिता भएको प्रमाण सार्वजनिक भएको छ ।नेपाल क,म्युनिष्ट पार्टी (ने!कपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहाल मेयर रहेको उक्त महानगरपालिकामा जनताको सु,रक्षाभन्दा पनि कर्मचारीको कमाउ ध,न्दाको प,र्दाफास भएको छ ।

महानगरपालिकाले कोरोनाको कहरका बीच २१ लाख ९३ हजार सात सय ९४ रुपैया रकम विभिन्न अनावश्यक शिर्षक बनाई कर्मचारीलाई वितरण गरेको छ । १ सय दुई जना कर्मचारीको नाममा उक्त रकम माछापुच्छ्रे बैंकमार्फत वितरण गरिएको छ । उक्त दु,रुपयोग गरिएको रकम आर्थिक वर्ष २०७६/०७७ को मात्र हो । त्यस्तै २०७७/०७८ मा कति दु,रुपयोग तथा अ,नियमितता भयो होला ? चासोको विषय बनेको छ ।

जनताको क,रबाट उठेको रकमलाई दु,रुपयोग तथा अनियामितता हुनु दुखद् मात्रै नभई जनताको बाँच्न पाउने अधिकारबाट समेत वञ्चित गराउने कार्य गरिएको छ । को,रोनाबाट औषधी उपचारको अभावका कारण द,र्जनौंले अकालमा ज्या,न गुमाउनुपरिरहेको समयमा महानगरपालिकाले भने को,रोनाको बहानामा कर्मचारीलाई पो,स्ने कार्य गरेको छ ।


Your Views
Related News