निःशुल्क उ,द्धार गर भन्ने सर्वोच्चको आ,देशको उल्लं!घन सरकारले किन गर्यो ?

६ भाद्र, काठमाडौँ ।
सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बो,काएर श्रमिकको पी,डामाथि पी,डा थपेको कां,ग्रेसले आ!रोप लगाएको छ ।

कां,ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अ,दालतको आ,देश सरकारले कार्या,न्वयन नगरी श्रमिकलाई झन् पी,डा थप्ने काम गरेको बताएका हुन् । शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गएको असार १ गते सोमबार सम्मानित सर्वोच्च अदा,लतले ‘वै,देशिक रोजगारीमा गएर अ,प्ठ्या,रोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उ,द्वार गर्न’ सरकारका नाममा आ,देश जा,री गरेको थियो ।

न्यायाधीशहरु आ,नन्द मोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश का,र्यान्वयन गर्न सरकारले कुनै तदा,रुकता देखाएन । आ,देशको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पी:डामाथि पी,डा सरकारले थप्न लागेको समाचारले नेपाली कां,ग्रेसलाई गम्भी,र तुल्याएको छ ।’

६ महिनादेखि बेरो,जगार भएर बसेका खा,डीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नु न्या,योचित नभएको पनि कां,ग्रेसले बताएको छ । ‘सरकारको यो निर्ण,य सर्वोच्चको असार १ को निःशुल्क उ,द्धार गर भन्ने आदे,शको उ,ल्लंघन र अ,दालतको मा,नहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।

त्यस्तै मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उ,द्धार उडानको अनुमति दिएकाले नियमित अन्तर्राष्ट्रिय उ!डानमा आउन प्र,तिब,न्धित गरिएका कतिपय देशका नेपाली श्रमिक नेपाल आइपुग्न महिनौं लाग्ने पनि शर्माले बताएका छन् । ‘उ,द्धारको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पी!डामा रहेका नेपालीको पी,डा बुझ्ने हृ,दय विल्कुलै देखिएन,’ वि,ज्ञप्तिमा भनिएको छ ।

श्रमिकलाई ‘चार्टर उडानको महँगो टिकट, होटल क्वारे,न्टाइनको खर्च, पीसीआर परीक्षणको खर्च र गाउँ पुग्ने यातायात खर्च पनि आफै बे,होर्नू’ भन्ने सरकारको निर्णय न्यायोचित नभएको कां,ग्रेसको भनाइ छ । ‘अ!नुकुल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भर!थेग गरिरहेका अ,न्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ ‘व,र्ग श,त्रु’ को ब्यवहार ?’

रोजगारी गु,माएका, बे,तलबी बि,दा पाएका र बे,खर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रक,ममार्फत हवाई टिकट व्यवस्था गरेर निस्शुल्क उ,द्वार गर्न कां,ग्रेसले सरकारसमक्ष पुनः माग गरेको छ । सर्वोच्चको आ,देश पा,लना गरी सरकारी खर्चमै क्वा,रेन्टाइन, पीसीआर परिक्षण र गाउँसम्म पुग्ने प्र,बन्ध मिलाउन पनि सरकारलाई कां,ग्रेसले आ,ग्रह गरेको छ ।


Your Views
Related News