आइतबार यी स्थानमा का,टिदैछ विद्युत्

काठमाडौँ, ६ भदौ: नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् क,टौ,ती हुने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वित,रित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् क,टौ,ती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् क,टौ,ती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्रा,हकव,र्गमा पर्न गएको असु,वि,धाप्रति क्ष,मा या,चना गरेको छ ।

तोकिएको कार्य समय अ,गावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अ,गावै विद्युत् आपू,र्ति हुने प्राधिकरणले जनाएको छ ।-


Your Views
Related News