को,रोनाकाे क,लहले निन्द्रा, उडेको काठमाडौँ बासीहरुलाई फेरि अर्को दु:खकाे खबर,
प्रदेश
को,रोनाकाे क,लहले निन्द्रा उडेको काठमाडौँ बासीहरुलाई फेरि अर्को दु:खकाे खबर,
को,रोनाकाे क,लहले निन्द्रा उडेको काठमाडौँ बासीहरुलाई फेरि अर्को दु:खकाे खबर,

प्रदेश
को,रोनाकाे क,लहले निन्द्रा उडेको काठमाडौँ बासीहरुलाई फेरि अर्को दु:खकाे खबर, उपत्यकामा जारी नि,षेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृ,द्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।।

बजारमा तरकारीको आ,पूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भि,त्रिँदासमेत भाउ बढेको छ ।।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपैयाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपैयाँ भएको छ । यस अवधिमा करेला प्रतिकेजी २२ रुपैयाँबाट ३० रुपैयाँ, तामा प्रतिकेजी ९० रुपैयाँ थोक मूल्यबाट ११० रुपैयाँ पुगेको छ ।

यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्य बढेर ११० रुपैयाँको पुगेको समितिले जनाएको छ । यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी म,हँगो हुनु तरकारी व्यापारीको का,लोबजारी भएकाले अनु!गमन गरेर का,रबाही गरिनुपर्ने बताइएको छ ।।

काे,राेना भा,ईरस (काे,भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि काय,म राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।


Your Views
Related News