पा,रमाणविक अनु,सन्धान केन्द्र स्थापना हुँदै

काठमाडौँ, ६ भदौ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरि:राजमणि पोखरेलले मुलुकमा पार!माणविक अनु,सन्धान केन्द्र तथा ब,हुविधागत प्रयोगशालाको स्थापनाका लागि वि,स्तृत परियोजना प्र,तिवेदन (डि,पिआर)को कार्य अगाडि बढाइएको बताएका छन् ।

नेपाल फिजिकल सोसाइटीको एनपिस स्कूल अफ एड्भान्सड क!म्प्युटिङको आज उ,द्घाटन गर्दै उनले विज्ञान प्र,विधि तथा नव,पर्वतन नीति, २०७६, रेडियोधर्मी पदार्थको (नि,यमन तथा उप,योग) सम्बन्धी ऐन, २०७७ का आधारमा की,र्तिपुरस्थित बिपी कोइराला विज्ञान स!ङ्ग्रहालय अ,ब्जरभेटरी तथा प्लानेटोरियमको सञ्चालन, वि,धि वि,ज्ञान प्रयोगशालाको प्रदे,शस्तरमा वि,स्तार पनि गरिने जनाए ।

मन्त्री पोखरेलले स्थानीय तहमा प्रा!विधि शिक्षा विस्तार भइरहेको र विज्ञान तथा प्र,विधिको एक वि,शिष्टकृत विश्व,विद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रवि,धि विश्वविद्यालय स्थापना कार्य अघि बढेको पनि जानकारी दिए ।


Your Views
Related News