काठमाडौ : सत्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भेटवार्ता हुने भएको छ ।नेकपाभित्रको वि,वाद स,माधानका लागि ग,ठन

गरिएको ६ सदस्यीय कार्यदलले शनिबार बुझाएको प्रतिवेदनबारे सोमबार बिहान दुवै अध्यक्षबीच छलफल हुन लागेको हो ।दुवै अध्यक्षले कार्यदलको सुझावअनुसार छलफल प्रक्रियालाई अगाडि बढाउने

भएका हुन् । कार्यदलको प्रतिवेदन दुवै अध्यक्षले अध्ययन गरेपछि छलफलका माध्यमबाट नेकपाभित्रको वि,वाद टुंगो लाग्नेछ ।कार्यदलले स्थायी कमिटी बै,ठकलाई नियमित

प्रक्रियाबाट सञ्चालन गर्न, प्रधानमन्त्री अ‍ोलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने, मुख्यमन्त्री हेरफेर गर्ने, चैतमा महाधिवेशन गर्ने, सै,द्धान्तिक विषयहरु महाधिवेशनबाट टुंगो

लगाउनेलगायतका विषयमा सु,झावसहितको प्रतिवेदन बुझाएको हो ।अब प्रधानमन्त्रीको रा,जीनामाको विषय स्थायी कमिटी बैठकको ए,जेण्डा नबनाउने पनि बताइएको छ ।

असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक असार १८ गतेबाट स्थगित छ ।प्रधानमन्त्रीले सरकार र पार्टीबाट रा,जीनामा दिनुपर्ने आवाज उठेपछि ओलीले बै,ठक स्थगित गराउँदै आएका छन् ।

महासचिव विष्णु पौडेलको सं,योजकत्वमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।


Your Views
Related News