गेल्जेनलाई मात्रै का,रबाही अघि बढाएर राज्यले अ,न्या,यपूर्ण र अ,समान व्य,वहार देखायो’
एक,लकाँटे वि,म्ब र प्रतीकहरु परिवर्तन नगरेसम्म प्रतिकार हुनेछ

नेपाल आदिवासी जनजाति महासंघसहित ९ वटा आदिवासीजन्य संगठनका प्रतिनिधिहरुले नेपालको नक्सा र झण्डाको अ!पमानजनक ढं,गले दु,रुपोग गर्ने र झण्डा ज,लाउने घ,टनाका दो,षीहरु सबैलाई समान ढं,गले का,रबाही गर्नुपर्नेमा राज्यले झण्डा ज,लाउने पछिल्लो घ,टनाका दो,षीलाई मात्र का!रबाहीको प्रक्रिया अघि बढाएर अन्या,यपूर्ण र अस,मानजनक व्यवहार प्रस्तु,त गरेको बताएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मो,त्सवमा नेपालकाे न,क्साकाे के,क का,टेर खाँ,दै
पू,र्वराजा (ज्ञानेन्द्र शाह), प्रधानमन्त्री (केपी शर्मा ओली), कलाकार (तिर्सना बुढाथोकी) लगायतबाटै देशको नक्सा र झण्डालाई अ,पमानजनक दु,रुप,योग गरिए पनि उनीहरुमाथि कुनै का,रबाही नगरी झण्डा ज,लाएको पछिल्लो घ,टनाका दो,षी गेल्जेन दोर्जे तामाङलाई मात्र का!रबाही अघि बढाएर राज्यले असमान व्यवहार देखाएको उनीहरुले बताएका हुन् ।

तिर्सना बुढाथाेकी, झ,ण्डाले स्त,न छाे,पेकी
महासंघका अध्यक्ष जगत बराम, तमू ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका महासचिव महितकुमार तामाङ, थारु कल्या,णकारिणीस,भाका महामन्त्री प्रेमीलाल चौधरी, ने,वा दे,य द,बुका अध्यक्ष नरेश ताम्राकार, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, किरात राई या,योक्खाका महासचिव जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले आइतबार संयुक्त वक्तव्य जा,री गरी नेपालको नक्सा र झ,ण्डाको अ,पमानजनक दु,रुपयो,ग गर्ने र झण्डा ज,लाउले सबै घ,टनाहरु नि,न्दनीय रहेको उल्लेख गरेका छन् ।


तर, उनीहरुले नेपालको झण्डा,सहित राष्ट्रिय जनावर, राष्ट्रिय रंग, राष्ट्रिय फूल, राष्ट्रिय पंक्षी जस्ता चिन्हहरुले नेपालका जातजाति, भाषा, धर्म, संस्कृति र वि,विध,तायुक्त तथा बहुल राष्ट्रियतालाई समे,ट्न न,सकेको बताएका छन् ।

‘रा,जाकालीन, रा,णाकालीन हुँदै पञ्चा,यतकालीन शा,सन व्यवस्थासम्म लामो समय ए,कात्मक, के,न्द्रिकृत, हिन्दू राज्य सञ्चालनले स्थापित गरेको एक,लकाँ,टे वि,म्ब र प्रतीकहरु संघीय लो,कतान्त्रिक ग,णतन्त्रात्मक शा,सन व्यवस्थामा बदल्नुपर्छ भन्ने स,वाल आ,दिवासीलगायत अन्य न्या,यपूर्ण आ,न्दोलनले निरन्तर उठाउँदै आएको अ,वगत नै छ,’ वक्तव्यमा भनिएको छ, ‘अ!पुरो र अ,धुरो वर्तमान नेपालको वि,भेद,कारी सं,वि,धानले राष्ट्रिय जनावर–गाई, राष्ट्रिय रंग–सिम्रिक, राष्ट्रिय फूल–लालीगुराँस, राष्ट्रिय पंक्षी–डाँफे हुने व्यवस्था गरेको छ । तर ती चिन्हहरुले नेपालको जातजाति, भाषा, धर्म, संस्कृति, भूगोलले सि,गारिएको वि,विध,तायुक्त र ब,हुल राष्ट्रियतालाई स,मेटेको छैन ।’

उनीहरुले सबै जाति, धर्म, संस्कृति र भू,गोलका नागरिकहरुको भावनाको सम्मान र प्रतिविम्बित हुनेगरी राष्ट्रिय चिन्हरु निर्माण नगरेसम्म समाजमा द्वे,ष र घृ,णा फैलाउने अ,तिवा,दी त,त्वहरुले ठाउँ पाइरहने भन्दै राज्यको ध्या,नाकर्षण गराएका छन् ।


Your Views
Related News