बे,रूत वि,स्फोट पछि विदेशी श्रमिकको पि:डा, स्वदेश फिर्ताका लागि आ:ग्रह

९ भदौ: लेबनानको राजधानीमा केही हप्ता पहिले भएको वि,स्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आ,ग्रह गरेका छन् ।

लेबनानको आर्थिक स,ङ्कटको सामना गरिरहेका समय को,रोनाभा,इरसको म,हामारी आएको र म,हामारीसँग जु,धिरहेको समय क,हालीलाग्दो वि,स्फोट भएको सम्झँदै आफू स्वदेश फर्किन चाहेको बताउछिन् इथियोपियाली कामदार तारिक के,बेदा । आफ्नो बे,रूतस्थित नि!वास वि,स्फोटका कारण भ!त्किएकोे उनी बताउँछिन् ।

सानो घर भित्र उनी चारजना साथीहरूसँग सा,झेदारी गर्थिन् । तर अहिले उनले आफ्नो कोठालाई पत्रिकाले बारेर बस्नु परेको भन्दै पत्रिकाले बारेको झ्या,लतर्फ देखाइन् । अगस्ट ४ को वि,स्फोटले झ्यालका शिसाहरू फु,टेपछि उनले यो अवस्थामा बस्नु परेको हो ।

त्यो घरमा बस्ने उनीसहित अन्य साथीहरूले म,हामारीका कारण पहिले नै आफ्नो जागिर गुमाएका थिए । घरेलु कामदार,सुपरमार्केट वा रेस्टुरेन्टहरूमा काम गर्ने तिनीहरूको अब घर पनि जो,खिममा छ ।

“म यहाँ सु,त्न ड,राउँछु,” २२ वर्षीया ती युवतीले भनिन् । भित्तामा ग,हिरो खाडलहरू देखाउँदै उनले भनिन् अब सामान्य हावाले पनि भवन हामी माथि खस्ने जो!खिम रहेको छ ।

महिनौंको ड!लरको अ,भाव र त्यसपछि को,रोनाभा,इरस म,हामारीपछि लेबनानमा हजारौं विदेशी कामदारहरू फ,सेका थिए ।

त्यसपछि बे!रूतको ब,न्दरगाहमा वि,स्फोटन भयो । जसले १८१ भन्दा बढी व्यक्तिको ज्या,न लियो, हजारौं घा,इते भए र शहरमा हजारौँ घरमा क्ष,ति पुग्यो ।

केबेदा भन्छिन्, “यो क,हालीलाग्दो घ,टना भएको छ । अब शहर छो,ड्नु पर्छ तर कसरी हातमा केही छैन ।”

“मलाई लेबनान मन पर्छ, तर म यहाँ बस्न चाहन्न,” उनले बताइन् । “यहाँ कुनै काम छैन । म के खाने, कहाँ बस्ने र कसरी बाँ,च्ने ?”

केही विदेशी कामदारहरूले उनीहरूलाई सहयोगदा,ताहरूसम्म पुग्न स,म्भव नै न,भएको बताउन गरेको पनि उनी सुनाउँछिन् । क,राँटीनाको छेउछाउमा बस्ने केबेदाकी छिमेकी हानाले दा,वी गरिन् “सहायताकर्मीहरूले लेबनानीलाई प्राथमिकता दिन्छन् ।”

उनीहरू वि,स्फोटपछिको पी,डा व्यक्त गर्ने प्रतिनिधि पात्र हुन् । लेबनानमा पुगेका अधिकांश अफ्रिका, अरब तथा एशियाली मुलुकका श्रमिकहरूले घरायासी काम गर्ने गरेका थिए । “अहिले शहर नै वि!नास भएको छ । कामको ठेगान नै छैन,” एकतीस बर्षीय रोमाने अबेराले बताइन् ।

“मेरो इच्छा छ कि लेबनान पहिले जस्तो होस् । त्यस्तै फिर्ता जान सकियोस् ।” अबेराले भनिन् । उनले इथियोपियामा आफ्नो ब,च्चालाई छो,डेर हालसालै त्यहाँ आएकी थिइन् तर आफ्नो जागिर गुमाएकी छन् ।

धेरै मुलुकका सयौं हजारौं आ,प्रवासी कामदारहरूले कम्तिमा दुई लाख ५० हजार घरायसी कामदार तथा अन्य श्रमिकले लेबनानमा क,ठिन परिश्रम गरेर घरमा पैसा पठाउँथे । तर अहिले अ,त्य,धिक व्यक्तिका अवसर गुमेका छन् । उनीहरूको एउटै आवाज रहने गरेको छ हामीहरूलाई घर फर्किने वातावरण मिलाइदिनोस् । तर म,हामारीका कारण त!त्काल यो स,हज छैन ।


Your Views
Related News