को बन्ला अर्थमन्त्री ?

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार

काठमाडौं, ९ भाद्र । सांसद नभएको व्यक्ति छ महिनाभन्दा ब,ढी मन्त्री ब,न्न सं,विधानले दिदैन । अबको दश दिनभित्र राष्ट्रियसभाबाट सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सांसद बन्न नसके अर्थमन्त्री डा. युवराज खतिवडा स्व!तः पद,मुक्त हुनेछन् ।


खतिवडाले सञ्चार मन्त्रालयको समेत जि,म्मेवारी पाएर सरकारका प्रव,क्ता समेत छन् । अढाई वर्ष सरकारमा रहेका पूर्व ग!भर्नरलाई राष्ट्रियसभामा पुनः म!नोनित गर्ने चर्चा पनि थियो । प्रधानमन्त्री ओली पनि उनलाई म!नोनित गर्ने पक्ष,मा थिए । तर, ने,कपा वि,वाद मिलाउने क्रममा अरुलाई नै म,नोनित गर्नुपर्ने प,रिस्थित बनेको छ ।

खतिवडा सरकारबाट बि,दाई हुने निश्चितप्रायः भएपछि ने,कपाभित्र अर्थमन्त्री बन्ने दौ,डधुप चलेको छ । रा,ष्ट्रियसभामा म,नोनित सदस्य बनेर उपप्रधानमन्त्री सहित अर्थको जि,म्मेवारीमा बामदेव गौतम आउने चर्चा पनि छ । गौतम प्रतिनिधिसभाको चु,नाव हा,रेकाले सं!विधान अनुसार राष्ट्रियसभा सदस्य भएपनि मन्त्री बन्न नपा,उने पनि हुनसक्छ । त्यसका लागि का,नुनले कस्तो व्या!ख्या गरेको छ भन्नेबारे परा,मर्श थालिएको छ । गौतम भने सरकारमा गएर श,क्ति सञ्चयको रण,नीतिमा लागिसकेको बुझिएको छ । उनी पुनः श!क्ति सञ्चय गरेर भविष्यमा ने!कपा अध्यक्ष बन्ने मह,त्वाकां!क्षाका साथ प्र,स्तुत हुने तयारीमा छन् ।

अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डे पनि सरकारमा जाने चर्चा छ । ने,कपा वि,वाद स,माधानका लागि मन्त्री!मण्डल पुर्न,गठन हुँदा माधव नेपाल र झलनाथ खनाल दुवैले मन पराएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने ल,बिङ भइ,रहेको छ । तर, प्रधानमन्त्री ओली नि,कट नभएकाले उनले उक्त मन्त्रालयले पाउने स,म्भावना क,मजोर छ ।

ने,कपाभित्र अर्थमन्त्री बन्न पूर्व ए,मालेका केही नेताहरु पनि स,क्रिय छन् । म,हासचिव विष्णु पौडेलको सम्भावना पनि रहेको छ । ओलीले सकेसम्म आफ्ना वि,श्वासपात्रलाई नै अ,र्थको जि,म्मेवारी दिने स,म्भावना ब,लियो छ ।


Your Views
Related News