उपत्यकामा भदौ १७ गतेसम्म नि,षेधाज्ञा

उपत्यकामा भदौ १७ गतेसम्म नि,षेधाज्ञा
काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म नि,षेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्र,मुख जिल्ला अ,धिकारी (सी,डीओ) र सु,रक्षा नि!कायका प्र,मुखको बैठकले भदौ १० गतेसम्मको नि,षेधाज्ञालाई सात दिन थ!प गर्ने नि,र्णय गरेको हो।

उपत्यकाका तीन जिल्लाको जिल्ला सं!कट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको नि,षेधाज्ञा एक साता थ,प गर्ने नि,र्णय गर्दै सि,फारिस गृहमन्त्रालयमा पठाएको छ। बैठकमा सहभागी एक सु,रक्षा अ,धिकारीका अनुसार सिफारिस स्वी,कृत भए लग,त्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म नि,षेधाज्ञा रहने छ। उपत्यकामा को,रोना भा,इरस (को,भिड–१९) सं!क्र,मण ब!ढ्दै गएपछि सं,कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सि,फारिस गरेको हो।

बै!ठकमा काठमाडौंका सी,डीओ जनकराज दा,हाल, भक्तपुरकी सी,डीओ हु!मकला पाण्डे र ललितपुरका सी,डीओ नारायण भट्टसँगै नेपाली से,ना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अ,नुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्र,मुख सहभागी थिए।

मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ सं,क्रमण पुष्टि भएको छ। नेपालमा को,रोना सं,क्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ। को,रोनाबाट मृ,त्यु हुनेको संख्या भने १६४ पुगेको छ। २४ घण्टामा सात जनाले कोरो!नाकै का,रण ज्या,न गु,माएका छन्। जसमध्ये तीन जना काठमाडौंका हुन्।

भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सी,डीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता नि,षेधाज्ञाको नि,र्णय गरेको थियो।

नि,षेधाज्ञाको समयमा अ,त्यावश्यकबाहेकका सेवा ठ,प्प रहनेछन्। यसअघि सरकारले उपत्यका प्रवेशमा क,डाइ गरेको थियो। उपत्यकामा मात्र सं,क्रमितको संख्या तीन हजार नाघिसकेको छ। काठमाडौंमा मात्र करिब २८ सयमा सं,क्रमण पुष्टि भएको छ।

सरकारले देशभर सं,क्रमण ब,ढ्न थालेपछि नि,षेधाज्ञाको नि,र्णय गर्ने अधिकार स्थानीय प्र,शासनलाई दिएको छ।


Your Views
Related News