एक लाख ५० हजार घु.स लिएको अ,भियोगमा मु,द्दा दा.यर

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार
काठमाडौँ, ९ भदौ: अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आ,यो,गले रु एक लाख ५० हजार घु,स लिएको अ,भियोगमा गो,दा,वरी नगरपालिका ११ ब,ज्रबा,राहीका प्रमुख प्रशासकीय अ,धिकृत कृष्ण,प्रसाद जै,शी र स,वइन्जिनियर कि,शोरकुमार मोक्तानवि,रु,द्ध आज वि,शेष अ,दालतमा मु,द्दा दा,यर गरेको छ ।आ,योगका प्र,वक्ता ता,रानाथ अधिकारीका अनुसार उनीहरुले नि,र्माणाधिन आयोजनाको बि,ल भु,क्तानीको क्र,ममा से,वा,ग्रा,हीसँग घु,स मा,गेको पाइएको छ । आ.योगले उनीहरु वि,रुद्ध बि,गो अनुसारको का,रवाहीको मा,ग गर्दै मु,द्दा दा,यर गरेको जनाएको छ ।

यस्तै आ,यो,गले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी वि,श्वनाथ प्र,साद लोभ र मतियार महेन्द्रप्रसाद यादव वि,रुद्ध आज वि,शेष अ,दालतमा मु,द्दा दा,यर गरेको छ ।

उनीहरुले जग्गाको मु,आ,ब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि से,वाग्रा,हीसँग रु चार लाख घु,स मा,गेको आ,रोप लगाइएको छ । आ,योगले उनीहरुलाई बि,गो अनुसारको का,रवाही र कै,द स,जायको मा,ग गरेको छ


Your Views
Related News