कुलमान घिसिङले वि,द्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निर,न्तरता नपा,उने
: १० भाद्र २०७७, बुधबार
1
काठमाडौं, १० भाद्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उ,क्त प,दमा नि,रन्तरता न,पाउने भएका छन् । उनको पछिल्लो का,र्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊ!र्जामन्त्री वर्षमान पुन दुवै अ,सन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नि,युक्ति नपाउने भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी ह,ल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै अ,सन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न न,सकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक स,ञ्जालमार्फत् आफ्नो पुनः नि,युक्तिका लागि द,बाब बढाउने गरी र,णनीतिका साथ अ,भियान चा,लेको रि,पोर्ट समेत बालुवाटारमा पुगेको छ । सा,माजिक स,ञ्जालमा लो,कप्रीयता देखाउने र स,रकारलाई नि,युक्तिका लागि वा,ध्य बनाउने घिसिङको र,णनीति,तर्फ समेत ध्यान दिई अ!सन्तुष्टिहरु बढे,को छ ।-


Your Views
Related News