काठमाडौ : मंगलबार साँझ सामाजिक संजालमा बधाईको ओइरो लाग्यो । नेपाल वि,द्युत प्रा,धिकरणको का,र्यकारी नि,र्देशकमा कुलामान घिसिङ्लाई नै पुन नियुक्त गरेकोमा बधाईको ओ,इरो लागेको थियो ।बालुवाटारमा मन्त्रिपरिषदको बै,ठक सुरु हुनासाथै कुलमानप्रति आउन थालेको बधाईको ओ,इरो त्यातिबेला मात्रै रोकियो जतिबेला केही अनलाइन मिडियाले कुलमानको नि,युक्ति सहि नभएको र मन्त्रिपरिषदमा प्रस्ताव नै नपुगेको उ,र्जा मन्त्रालयको ख,ण्डन प्र,काशन गरे।१८ घण्टासम्म लो,डसेडिङ् झेलिरहेको नेपाललाई लो,डसेडिङ्मुक्त बनाउने जस उनै कुलमान जान्छ र जनसमुदायमा उनीप्रति अ,थाहा सर्मपर्ण रहेको देखिन्छ ।

उनलाई रुचाउनेहरुको संख्या यति ठुलो छ कि सेलिबेटी फिगरदेखि सामान्य मानिससम्म । तर देशका का,र्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमान घिसिङ्सँग स,न्तुष्ट छैनन् । कुलमानले बालुवाटारबाट लगाइएका सामान्य नियुक्ति र सरुवा बढुवाका काममा समेत नटेरेपछि ओली रि,साएका हुन् ।प्रधानमन्त्री ओली नेपाल वि,द्युत प्रा,धिकरणले गरेको काम का,रवाहीको जस नेपाल सरकारलाई आउनुपर्नेमा कुलमानले नीजि जस्तै बनाएको भन्दै उनलाई नदोहो¥र्याउने पक्षमा उभिएको बताइन्छ ।साथै ओलीले आफ्नो पपुलारिटीका लागी मात्रै कुलमानले काम गरेको र सरकारलाई न,टेरेकोले कुलमानको वि,कल्प अरुलाई नै का,र्यकारी निर्देशक बनाउने तयारीमा रहेको बालुवाटार स्रोत बताउँछ ।

उसो त उ,र्जा मन्त्रालय समेत कुलमानसँग खुश छैन । उ,र्जा मन्त्रालयका कतिपय वरिष्ठ अधिकारीहरु र मन्त्रीसमेत कुलमानको का,र्यशैलीप्रति खुश छैनन् ।उनले कसैलाई पनि नटेर्ने र पछिल्लो समय जायज कुरा पनि नसुन्ने गर्न थालेको मन्त्रालयमा चर्चा चल्ने गरेको छ ।उनैले ने,तृत्व गरेको प्रा,धिकरणका कर्मचारी कुलमानको का,र्यशैलीसँग अस,न्तुष्ट छन् ।पपुलारिटीको आ,डमा कुलमान नि,रकुंश र नो,करशाही बन्दै गएको कर्मचारीहरुको दावी छ ।उर्जामन्त्री वर्षमान पुन यसबारेमा मौन रहेपनि उनको सचिवालयका सदस्यहरुले भने कुलमानले का,र्यशैली सच्याउनुपर्ने नत्र दोहो¥र्याउन नसकिने बताएका छन् ।


Your Views
Related News