रुस को,रोनाको दोस्रो भ्याक्सिनको अनु,मतिको नजिक
रुस को,रोनाको दोस्रो भ्याक्सिनको अ,नुमतिको नजिक
काठमाडौँ । रुस को,रोनाको दोस्रो भ्या,क्सिनको अनु,मतिको नजिक पुगेको मिडिया रि,पोर्टमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार ए,जेन्सी रो,यटर्सका अनुसार रुले स्पु,त्निक-५ नामको को,रोना भाइ,रसको अ,नुमति पछि अब दोस्रो भ्या,क्सिनको तेस्रो चरणको ,क्लि!निकल ट्रा,यल सेप्टेम्बरको अ,न्त्यसम्म स,किने भएको छ ।

रुसका डेपु,टी प्रधानमन्त्री ता!त्याना गोलिकोवाले सा!,इबेरियामा रहेको भे,क्टर भा,इरोलोजी इ,न्स्टिच्युटमा बनिरहेको यो भ्या,क्सिनको तेस्रो चरण को क्लि!निकल ट्राय,ल सेप्टेम्बरसम्म सकिने बताएका हुन् ।

राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिएको एक बैठकमा राष्ट्रपति भ्ला,दमिर पु,टिनलाई डे पुटी प्रधानमन्त्री ता,त्यानाले यस्तो ब्रि!फ़ गरेको देखाइएको थियो ।

उनले पहिलो र दोस्रो चरणको ट्रायलमा यो भ्या,क्सिनको कुनै न,कारात्मक न,तिजा न,देखिएकाले अब तेस्रो चरणको ट्रा,यल गरिने बताएका छन् ।

केहि दिन अघि मात्र रुसले को,रोनाको पहिलो भ्याक्सिन बनाएको घो!षणा गर्दै उत्पादनको अनु,मति दिएको थियो । य,द्यपी यो भ्याक्सिनको नि!र्माण अन्तर्राष्ट्रिय मान्यता अनुसार नगरिएको भन्दै प्रयोग नगर्न चे,तावनी दिइएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भ्या!क्सिनको नि,र्माण प्रक्रिया र वि,श्वसनीयतामा आफुहरु अ,नविज्ञ रहेको बताउदै आएको छ । तर रुसले भने यो सु,रक्षित रहेको दा,बि गर्दै आएको छ ।

रुसले बनाएको यो भ्या,क्सिनको आ,खिरी चरणको क्लि,निकल ट्रा,यल भने हुन बाँकी नै छ ।


Your Views
Related News