नेपालमा आज एकैदिन १ हजार १११ जनामा को,रोना सं,क्रमणको पु,ष्टि

काठमाडौं । नेपालमा आज देशभर ११११ जनामा को,रोना सं,क्रमणको पु,ष्टि भएको छ ।

आज ३३४ महिला ७७७ पुरुष गरेर ११११ जनामा को,रोना सं,क्रमणको पु,ष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो!सँगै देशभर ३५ हजार ५ सय २९ जनामा सं,क्रमण पु,ष्टि भएको छ । त्यस्तै नेपालमा आज ५ सय ५९ जनाले को,रोनालाई जि,तेर घर फर्किएका छन् ।

त्यस्तै नेपालमा आज ५ सय ५९ जनाले को,रोनालाई जि,तेर घर फर्किएका छन् ।

यो,सँगै नेपालमा को,रोना सं,क्रमण भएर नि,को हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं,क्रमणमुक्त भएका हुन् ।

यसअघि हिजोसम्म सं,क्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो । त्यस्तै काठमाडौँमा २ सय ७० जनामा को,रोना सं,क्रमणको पुष्टि भएको छ । यो अहिलेसम्मकै स,र्वाधिक ठूलो तथ्यां,क हो ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!


Your Views
Related News