स,ङ्क्रमित ग.र्भवतीबाट ज.न्मिएको शि.शुमा को,रोना ने.गेटिभ

रुपन्देही । को!रोना भाइ,रस स,ङ्क्रमित ग,र्भवतीबाट जन्मिएको शि,शुमा को,रोना ने,गेटिभ देखिएको छ ।

बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी को,रोना स,ङ्क्रमित ग,र्भवतीबाट जन्मिएको शि,शुको पि,सिआर प,रीक्षण गर्दा रि,पोर्ट ने,गेटिभ आएको मेडिकल कलेजका उप,निर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया ग,र्भवतीको यही भदौ ६ गते बिहान श,ल्यक्रिया गरिएको थियो । शल्य,क्रियामार्फत निकालिएको छोरीको बिहीबार रि,पोर्ट आएको हो । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ ।

शि,शुको रि,पोर्ट आए पनि आमाको रि,पोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उहाँको रि,पोर्ट नेगे.टिभ आए अस्पतालबाट डि,स्चार्ज गरिने उ,पनिर्देशक श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा को,रोना भा,इरस स,ङ्क्रमित ग,र्भवतीको उपचारको व्य,वस्था नभएपछि उहाँलाई भदौ १ गते कोहलपुर रिफर गरिएको थियो


Your Views
Related News