चन्द समूहका नेता भुजेल र पौडेल रिहाः रिहाइलगत्तै फरार
: ने,त्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आ,देशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रो,हवरमा उनीहरुलाई रि,हा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए ।

ब,न्दीप्रत्यक्षीकरणको रिट नि,वेदनमा सर्वोच्च अदालतले आज अ,पराह्न ५ बजे रिहा गर्ने आदेश ग,रेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नि,यन्त्रणबाट मु,क्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी ना,यब उ,परीक्षक तिलक भा,रतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अ,भद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए । सरकारले चन्द ने,तृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।


Your Views
Related News