आन्तरिक हवाई उ,डान र लामो दु,रीको यातायात भदौ मसान्तसम्म नचल्ने,

१४ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दु,रीको यातायात र आ,न्तरिक हवाई उ,डान भदौ मसान्तसम्म न,खोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थ,गतलाई भदौ मसान्तसम्म ल,ब्याएको एक मन्त्रीले बताए ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उ,डान भदौ १५ सम्म स्थगित गर्ने निर्णय भएको थियो । तर को,रोना सं,क्रमण बढेसँगै दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अ,न्तरिक हवाई उ,डान भने भदौ म,सान्तसम्म नखोल्ने नि,र्णय भएको छ ।

अन्तराष्ट्रिय हवाई उ,डान भने स,र्तसहित भदौ १६ गतेबाट सुरु गर्न अ,नुमति दिइएको छ । सरकारले दैनिक ५०० जना मात्र ल्याउन दिने नि,र्णय गरेको थियो ।

आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाइ बढाउनु पर्ने धारणा राखेको र त्यसमा सै,द्धान्तिक सहमति दिइएको छ । अब कुनै कम्पनीले पी,सीआर टेष्ट, हो,टल क्वा,रेन्टिनसहित सबै ख,र्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि ल्याउन दिइनेछ ।

यस्तै स्कुल कलेजसहितका शैक्षिक सं,स्थाहरु पनि भदौ मसान्तसम्म न,खोल्ने नि,र्णय भएको एक मन्त्रीले बताए ।

साथै विदेशी कामदार लिने नि,र्णय गरेका मुलुकहरुका लागि श्रम स्वी,कृति खुला गर्ने नि,र्णय समेत भएको छ । मन्त्रिपरिषद्को बैठकले ल्हासा र ह!ङकङका लागि महाबाणिज्यू दू,त समेत नि,युक्त गरेको छ ।


Your Views
Related News