चौतर्फी आलोचना पछि कुलमानलाई निरन्तरता दिनेमा, प्रधानमन्त्री ओली स,कारात्मक !

चौतर्फी आ,लोचना पछि कुलमानलाई निरन्तरता दिनेमा, प्रधानमन्त्री ओली स,कारात्मक !
काठमाडौं -: नेपाल वि,द्युत प्रा,धिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पारेका छन् । यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । तर, उनको पक्षमा सामाजिक स!ञ्जालदेखि ज,नस्तरसम्म व्या!पक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन स,कारात्मक देखिएका छन् । यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङलाई निरन्तरता नदिने संके,त गरेका थिए । उनले सामाजिक सञ्जालले घिसिङलाई नि,युक्ती दिएको भए अर्कै कुरा नत्र सरकारले नि,युक्त गरेको छैन भन्ने जवाफ दिएका थिए ।

स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेक,पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त प,दमा निरन्तरता दिनुपर्ने पक्षमा छन् । पुनले पनि दाहालकै नि!र्देशनबमोजिम घिसिङलाई नि!रन्तरता दिनेगरि प्रस्ताव तयार पारेका छन् । आज मन्त्रिपरिषदको बैठक बसिरहेको छ । सम्भवतः आजकै बैठकमा घिसिङलाई निरन्तरता दिनेबारे प्रस्ताव लगिएको स्रोतको दा,बी छ ।

कुलमानलाई सरकारले निरन्तरता दिन नचाहेको भनेर सरकारवि,रुद्ध सामाजिक सञ्जालमा चर्चा तथा प!रिचर्चा भएपछि स्वयम घिसिङले सरकारको बचाउ गरेका थिए । घिसिङले प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिँ!चाइमन्त्री पुनको स्पष्ट मा,र्गनिर्देशनका आधारमा विद्युतभार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका थिए । उनले वि!द्युत्भार क,टौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताएका थिए।

घिसिङलाई निरन्तरता दिनको लागि वि,भागीय उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनपनि सकारात्मक देखिएका छैनन् । उनले अहिलेसम्म क्या!विनेटमा त्यसबारेमा प्रस्ताव नलगेको स्वयम सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले स्प्ष्ट पारिसकेका छन् ।घिसिङले हिजो (बिहीबार) एक विज्ञप्ती जारी गरेर भनेका थिए,“वि!द्युत्भार क,टौतीको अ,न्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अ,होरात्र ख!टिने कर्मचारी नै हुन् ।

स्रोतकाअनुसार घिसिङले आफू नै प्रा,धिकरणको का,र्यकारी निर्दे,शक हुनेगरि लविङपनि सुरु गरेका छन् । यसका लागि उनले आफ्ना नजिकका मान्छेहरुलाई नेपाल क,म्युनिष्ट पार्टी (नेक,पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीकहाँ पठाएका छन् । उनले एक कार्यकाल आफूले काम गर्न चाहेको सन्देश प्र,वाह गरेका छन्


Your Views
Related News