अब वैदेशिक रोजगारीमा जान पाइने, श्रम स्वि!कृती खुलाउने सरकारको निणर्य
१५ भदौ, काठमाण्डौ । वैदेशिक रोजगारीमा जान चाहाने नेपालिको लागि श्रम स्वी,कृति खुला गरिने भएको छ। नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सम्बन्धित श्रम ग,न्तब्य मुलुकसगँको सम्झौता र मागको आधारमा नयाँ श्रम स्वि,कृती खुल्ला गरिने जानकारी दिए।

कोरो’ना भाइरसको म,हामारीको कारण गत फागुन २७देखि श्रम स्वी,कृति दिन ब’न्द गरिएको थियो।त्यस्तै सरकारले नयमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ। भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्। यसअघि सरकारले दैनिक ५ सयमात्र आउन दिने निर्ण,य गरेको थियो।


Your Views
Related News