अर्जुन विक र छोरालाई साथ दिँदै आइन् यती राम्री युवती [भिडियो सहित]

केहि समय अगाडी मिडियामा निकै नै भा,ईरल बनेका अर्जुन बिकका जि,बनमा मे,ल खाने गित संगीत बजारमा दिनप्रति’दिन आईरहेका छन् ।
अर्जुन बिकको आफ्नै जिव’नमा मेल खाने गीत हिजो यु!ट्युमा रिलिज भएको छ ।

भिडियोमा सारिका के’सीले सा,थ दिएकी छिन् । एउटा बाबाको माया आफ्नो सन्ता’न प्रति’को जि,म्मेवारी त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्या!ला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छो’डेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरा’लाई आमा र बाबा दुवै’ बनेर हु,र्काई रहेका छन् । आमाको का’ख नपाएको छो’रालाई उनले माया दिएर राखेका छन् र जता’ततैबाट अर्जुनलाई सहयोग आएको थियो ।

यसै सन्दर्भमा मेरी आ’माको प्र,स्तुतिमा”रुने भयो मन”सार्वजनिक भएको छ । मोहन खडकाको संगीतमा तयार भएको म्यु’जिक भिडियोमा मोहन खडका र कमला पोखरेल’को स्वर रहेको छ । कमल सौरागको संगीतमा तयार भएको गीत’को म्युजिक भिडियो तथा परिकल्पना बिक्रम चौहानले गरेका हुन् ।

राजेश घिमिरेले छा’याकन गरेको म्यु’जिक भिडियो शिब पौडेलले सम्पादन गरेको म्युजिक भिडियो सारिका केसी र अर्जुन बिकको अभिन’य अर्हेको छ भने बाल कलाकार बिकास बिक’को अभिनय रहेको छ । – पब्लिक आवाज भिडियो हेर्न तल जानुहोस्…

अर्जुन विकको हेर्नुहोस् भिडियो …


Your Views
Related News