वि’द्युत प्रा’धिकरणमा फेरी पनि कु’लमान आ’उँदै, प्रधानमन्त्री पनि सका’रात्मक

वि,द्युत् प्रा,धिकरणको का,र्यकारी निर्देशकमा पुन कुलमान घिसिङ आउने स,म्भावना ब,ढेको छ । घिसिङलाई नै नि,रन्तरता दिने प्र,स्ताव तयार भएपछि फेरी उनी दो,होरिने सम्भावना बढेको हो । ऊर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने गरी प्र,स्ताव तयार गरेको बुझिएको छ ।

घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिने भएकाले रि,क्त हुन लागेको पदका लागि दा,वी गर्दै अन्य केहीले पनि दौ,डधुप सुरु गरेका थिए । सामाजिक सञ्जालमा कुलमानलाई नै नि,रन्तराता दिनुपनुै भन्दै माग उठेको थियो । सर्वसाधारण देखि कलाकारहरुले समेत सामाजिक अ,भियान सुरु गरेका थिए ।

ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री एवम् ने,कपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिसकेको श्रोतले बताएको छ । यस अघि प्रधानमन्त्री ओली उनलाई निरन्तरता नदिने पक्षमा रहेको कुरा सार्वजनिक भएको थियो । तर अहिले भने प्रधानमन्त्री पनि कुलमानलाई नै निरन्तरता दिने विषयमा तयार भएको बताइएको छ । मन्त्री पुनका स,चिवालय सदस्यले त्यसको खुलासा गरेका छन् ।

तर त्यसका लागि स,रकारसंग सम,न्वय गरेर काम गर्न कुलमानलाई सर्त राखिएको छ । सुरुवा बढुवाले कुलमानले सरकारलाई वे,वास्ता गरेको आ,रोप उनीमाथि लागेपछि प्रधानमन्त्री अ,सन्तुष्ट भएका थिए । वि,द्युत प्रा!धिकरण पनि सरकारकै एक निकाय हो भन्ने कुरा मनन गर्न प्रधानमन्त्रीले सु,झाव दिएको बुझिएको छ


Your Views
Related News