वामदेवलाई राष्ट्रिय सभामा लैजानुपर्ने प,क्षमा दाहाल, नेपाल र खनाल; प्रधानमन्त्री ओली द,बाबमा

काठमाडौं, १६ भदौ । स,त्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (ने,कपा) का उपाध्यक्ष वा,मदेव गौतमले आफू राष्ट्रिय सभामा जाने र सरकारमा सहभागी हुने बताएसँगै पा,र्टीभित्र पूनः वि,वाद सुरु भएको छ । नेता गौतमले हिजो (सो,मबार) मात्रै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भे,टेर आफूलाई राष्ट्रिय स,भामा लै,जाने पा,र्टीको नि,र्णय का,र्यान्वयन गर्नुपर्नेबारे द,बाब दिएका थिए ।

पछिल्लो समय प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् का!र्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री तथा ने,कपाका अध्यक्ष ओलीले वा,मदेव राष्ट्रिय सभामा जाने च्या,प्टर क्लो,ज भएको बताउँदै वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए । प्रधानमन्त्री ओलीको यो भनाई बाहिरिएसँगै उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभामा लैजानुपर्ने द!बाब बढाएका छन् ।

उनले प्रधानमन्त्री ओलीसँग भेटेर यसअघि आफूलाई राष्ट्रिय सभामा लैजाने नि,र्णय तत्का,ल का,र्यान्वयन गर्न द,बाब दिएका थिए । लगत्तै, उनले खुमलटार पुगेर अर्का अध्यक्ष दाहाललाई पनि भेटेका थिए । आजमात्रै अध्यक्ष दा,हाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालबीच कुराकानी भएको र तीनै जना नेताबीच गौतमलाई राष्ट्रिय सभामा ल्याउने नि,र्णय का,र्यान्वयन गर्ने कुरा गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार तीन जना नेताले वा!मदेवलाई राष्ट्रिय सभामा लैजानेबारे नि,र्णय का,र्यान्वयन गराउन प्रधानमन्त्री ओलीलाई द!बाब दिने भएका छन्


Your Views
Related News