सं.विधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ: नेता सिंह

काठमाडौँ, भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँ,ग्रेसका नेता प्र,काशमान सिंहले सं,विधानले महिलालाई दिएको अधिकार का,र्यान्वयन गर्नुपर्ने बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृ,ति दिवसका अवसरमा आज आयोजना गरेको भ,र्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उनले सं,विधानले दिएको अधिकार का!र्यान्वयनका लागि महिला सश,क्त भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेता सिंहले स्व सिंह नेपाली महिलाको अधिकारका लागि आ,वाज उठाउने तथा उनीहरुको प,हिचान, स्वतन्त्रताका लागि ल,ड्ने साहसी महिला भएको उल्लेख गरे । पार्टीको १४ औँ महा,,धिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु ज,रुरी रहेको सिंहको भनाइ थियो ।काँ,ग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आ,न्दोलन सफल भएको बताए । केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । “सं,विधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँ!ग्रेसजस्तो प्रजा,तान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भने ।

केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । केन्द्रीय सदस्य कमला पन्तले सं,सद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्था,पित गर्न नसकेको उल्लेख गरे । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सके मात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”,उनले भने । केन्द्रीय सदस्य पुष्पा भुसालले सिंह काँ,ग्रेसको मात्र नेता नभई नेपाली सबै महिलाको नेता भएको उल्लेख गरे । पार्टीका पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, मकवानपुरका पूर्वसभापति र,घुरमण न्यौ,पाने, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले महिलाका कारण काँ,ग्रेस बलियो भएको बताउँदै ने,तृत्व तहमै महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्नेमा जोड दिएका थिए ।


Your Views
Related News