प्राध्यापक संगिता थपलियालले लेखमार्फत उल्लेख गरिन् ‘नेपाल र भारतका नेताबीच सिधा फोन हुने त्यो समय र दुरी बढेको आजको समय’

काठमाडौं, १६ भाद्र । नेपाल मामलाकी जानकार भारतकी प्राध्यापक सं,गिता थपलियालले नेपाल र भारतका नेताहरुले दुई देशको स,म्बन्धमा अतितका पुराना भा,वनात्मक स,म्बन्धको सा,धन बो,क्न छा,डेको त,र्क गरेकी छिन् । उनले दुवै देशका नेताहरुबीच निकट र सहज सम्बन्ध नहुँदा समस्या आएको र अन्य पक्षले रि,क्ततामा ठाउँ लिएको विषय पनि उठाएकी छिन् ।

वि,वेकानन्द फाउन्डेसनको वेवसाइटमा नेपाल भारत सम्बन्धबारे लेख प्रकाशित गर्दै जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक थपलियालले नेपाल र भारत दुवै देशको राजनीतिक ने,तृत्व सन् १९४७ पछि ज,न्मिएको र तिनले वि,गतको भाव,नात्मक स,म्बन्धको सा,धन नबोकेको तर्क गरेकी हुन् । नेपालका नेताहरुले भारतवि!रोधी आ,डम्बरमा हुर्केकाहरुको समर्थन लिन सजिलै सक्ने अवस्थाबारे समेत उनले चर्चा गरेकी छिन् । उनले लेखमा उल्लेख गरेकी छिन्, ‘नेपालमा भएको सं,रचनात्मक परिवर्तनले भारतसँगको स,म्बन्धमा समेत असर पारेको छ ।’

थपलियालले नेपालका नेताहरु भारतको स्वतन्त्रता आ,न्दोलनमा सहभागी भएको र नेपालको राणावि,रोधी आ,न्दोलनमा भारतीय नेताहरुले सघाएको उल्लेख गरेकी छिन् । गणेशमान सिंहले आफ्नो आ,त्मवृत्तान्तमा वर्णन गरिएको राणावि!रुद्धको ल,डाईंमा भारतीय नेताहरु ज,यप्रकाश नारायण र राम मनोहर लोहियाले म्यानमाबाट ह,तियार र गो,ली प्राप्त गर्न सघाएको विषय समेत उल्लेख गरेकी छिन् ।

विग,तमा नेपालका नेताहरुको भा,रतीय ने,ताहरुसँग सिधा सम्पर्क हुनेगरेको थपलियालको लेखमा वर्णन गरिएको छ । उनले नेपाल र भारतको शासनसत्तामा बसेका नेताहरुको नि,कट सम्बन्धबारे लेखेकी छिन्, ‘एउटा यस्तो समय थियो नेताहरु विना कुनै औपचारिकता एक अर्काको टेलिफोन उठाउँथे ।’ तर, त्यो सम्बन्ध समयसँगै हराउँदै गएको तथ्यबारे उल्लेख गरेकी छिन् ।

नेपाल र भारत दु,र्वतर्फ राजनीतिक तहमा पुस्ता परिवर्तनको प्रसंग औल्याउँदै थपलियालले राजनीतिक सौहाद्रतामा रि,क्तताको सृ,जना भएको त,र्क गरेकी छिन् । उनले भारतका प्रधानमन्त्रीले १७ वर्ष सम्म नेपालको औ,पचारिक भ्र,मण नगरेको प्र,संग समेत उठाएकी छिन् । यसले नयाँ राजनीतिक सम्बन्ध स्थापित हुने क्र!ममा नो,क्शानी पुगेको औल्याएकी छिन् । उनले भनेकी छिन्, नेपालमा केहीले यो रि,क्तताको ठाउँ भारतीय एजेन्सीले लिएको विश्वास गर्छन् । केहीले यो अ,वधिमा चिनियाँ उपस्थिति नेपालमा बढेको विश्वास गर्छन् ।

थपलियालले भारतले नेपालका नेताहरुसँग नयाँ र!णनीतिका साथ पहुँच बनाउनुपर्ने र नयाँ राजनीतिक सम्बन्ध पुनः सृजना गर्नुपर्ने सु,झाव दिएकी छिन् । उनले रोटी बेटी सम्बन्धको वि!शेष महत्व दर्शाउँदै सामाजिक सांस्कृ,तिक सम्बन्धको वास्तविक ध्व,जवाहक नै जनताहरु भएको तर्क गरेकी छिन् । उनले भनेकी छिन्, ‘ने,तृत्वले राजनीतिक अ,न्तरसम्बन्धको डो,रो बनाउनुपर्छ ।’


Your Views
Related News