प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….
भाद्र प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….

पर्वत, भदौको महिना , उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको सं,गममा एक जना १८ बर्षे लक्का ज’वानको श’बमा आ’गो द’न्किरहेको थियो ।श’ब ज’लिरहेका बेला खबर आयो मोदीखोलामा ढुं,गामा कसैको श’ब अ’ल्झिएको छ । श’ब अ’ल्झिएको सुचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने म’लामी र छिमेकीहरु पनि खोलामा रहेको श’ब नि’काल्न गए ।खोलामा भेटिएको श’ब एक जना १७ बर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे ।

मोदी र पातीखोलाको संगममा ज’लिरहेको श’ब र मोदीखोलामा ढुंगाको अ’क्करमा अ’ल्झेको श’ब दुई जना प्रेमि प्रेमिकाको हो । ज’लिररहेको श’ब पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको श’ब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँपालिका ६ डि,मुवामा बस्दै आएकी दिपिका बस्नेतको थियो ।प्रहरीका अनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि ह’राएका थिए । खो’जी गर्ने क्र,ममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जं,गलमा झु’ण्डिएको अबस्थामा फे’ला परेका थिए ।

चापागाईको श’बको पर्वत अस्पतालमा पो’ष्टमार्टम गरि दा’हसंस्कार गरिएको थियो । दिपीका पनि सोमबार दिउँसो ११ बजे पछि घरबाट ह’राएको भनेर आफन्तले प्रहरी र खोला किनारमा समेत खो’जी थालेका थिए । खोजी गर्ने क्रममा श’ब ज’लिरहेको केही माथि मोदीखोलामा उनको पनि श’ब भेटिएको थियो । पुष्पले आ’त्मह’त्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हा’मफालेको हुन सक्ने अ.नुमान गरिएको छ । दुबैको घरबाट कुनै सु’साईनो’ट वा अन्य बस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।


Your Views
Related News