पाठ्यभार घ.टाएर भएपनि शैक्षिकसत्र पूरा गरिन्छ: शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १७ भदौ: शिक्षा, विज्ञान तथा प्र,विधिमन्त्री गि,रिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर न,जानेगरी का,र्यतालिका बनाइने बताएका छन् । अ,नेरास्ववियूले आयोजना गरेको भ,र्चुअल अन्त,क्र्रियामा आज उनले को,भिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पा,ठ्यभार घ!टाएर पूर्व,निर्धा,रित सम,यावधि भित्रै शै!क्षिकसत्र पूरा गर्ने बताए ।

वैक!ल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मू,ल्याङ्कन र परीक्षाको अभिन्न अ,ङ्ग बनाउने धारणा राख्दै उनले वै,कल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डे,डिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताए ।

“मैले व्यवस्थित वै,कल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडि,केटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ता,व गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सका,रात्मक लिएका छन्”, मन्त्री पोखरेलले भने, “त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।”

कार्यक्रममा अ,नेरास्ववियूका सं,योजक ऐन महरले वैक,ल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पु¥याउनुपर्ने धारणा राखे । अ!नेरास्ववियूका सह,संयोजक र,ञ्जित तामाङले कक्षा १२ को परीक्षाबारे अ,विलम्ब नि,र्णय गर्न आ,ग्रह गरे ।

विद्यार्थी नेताले वैकल्पिक सिकाइको पु,नरावलोकन गरी थप प्र,भावकारी बनाइनुपर्ने, शैक्षिकसत्रलाई जोगाउनुपर्ने, अ,वरुद्घ परीक्षा वै,कल्पिक वि,धिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पा,ठ्यक्रम का,र्यान्वयन गरिनुपर्नेलगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका थिए


Your Views
Related News