धर्मलाई ‘नेपाल-भारत’ स.म्बन्धको बीचमा ल्याउन हुँदैन-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाडौं, १७ भाद्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतको सम्ब,न्धको बीचमा धर्मलाई ल्याउन नहुने त,र्क गरेका छन् । उनले धर्म कुनै पनि देशको आ,न्तरिक माम,लामा पनि ल्याउन नहुने बताएका छन् ।

‘मेरो विचारमा धर्म कुनै पनि देशको आ,न्तरिक मामलामा ल्याउन हुँदैन,’ बीबीसी हिन्दीसँगको अन्त,वार्तामा ज्ञवालीले भने, ‘यसलाई दुई देशको सम्बन्धको बीचमा पनि ल्याउन हुँदैन ।’ उनले धर्म र सं,स्कृति अ,लग विषय भएकाले एक अर्कालाई घु,लमिल गर्न पनि नहुने तर्क गरे । नेपालमा धर्म निर,पे,क्षता हटा,उनुपर्ने र हिन्दु राष्ट्रको ए,जेन्डा कतिपय नेताहरुबाट उठिरहेको र भारतको पनि चाहना रहेको विषयहरु उठिरहँदा ज्ञवालीको भनाई सा,र्वजनिक भएको हो ।

बीबीसी हिन्दीले भारत नेपाल धर्म,नी,रपेक्ष देश चाहन्नथियो ? भनी प्रश्न समेत गरेको थियो । जसमा २६ मे २००६ मा तत्का,लिन भारतीय जनता पार्टीका अध्यक्ष रा,जनाथ सिंहले नेपाल हिन्दु राष्ट्र भएकोले यसलाई मे!टाउन दिन नहुने भनी मा!ओवा!दीको द,बा,बमा हटा,उन खो,जिएको बताएको विषय समेत उठाइएको छ । नेपालको सं,विधानमा हिन्दु राष्ट्र बनाइएको सन् सेम्टेम्बर २०१५ को ब!खत बेला भारतमा हिन्दुवा,दी नरेन्द्र मोदी प्रधानमन्त्री भएको अवस्थाबारे समेत उल्लेख गरिएको छ ।

नयाँ पत्रिकामा भाजपाका एकजना प्रभा,वशाली नेताले प्रचण्डसँग डे,ढघन्टा कुराकानी गरेको र धर्मनि,रपेक्षता भन्ने शब्द नह,टाउन गरेको आ!ग्रहबारे समेत उल्लेख छ । को,शियारीले भनेका थिए, ‘प्रचण्डजी मेरो घरमा आउनुभयो, डेढ घन्टाजति कुराकानी भयो… मैंले भनें, प्रचण्डजी तपाईंहरु हिन्दुराष्ट्र बनाउने मु!डमा हुनुहुन्न, मैंले बुझेको छु । तर, धर्मनि,रपेक्ष,ता भन्ने शब्द ह!टाइदिनुस् । यो उहाँहरुले नै सोच्ने कुरा थियो । यसले राम्रो सन्देश दिदैन भनेको थिएँ ।’

नेपालमा,थि भारतले धर्मको वि!षयमा दिएको वि,वादबारे सो,धिएको प्रश्नमा प्रदीप ज्ञवालीले धर्मनिर,पेक्ष देश बन्ने नबन्ने नेपालले तय गर्ने विषय भएको र यो कसैको द,बा,बबाट सम्भ,व हुने विषय नभएको बताए । उनले भने, ‘मलाई लाग्दैन कि कुनै द,बाब थियो, यदि कुनै द,बाब थियो भने पनि यो उनीहरुको नि!जी वि!चार हुनसक्छ ।’ २०१५ मा सं,विधान निर्माणको ब!खत ठुलो सं,कटको अवस्था पनि रहेको भन्दै भारतको तर्फबाट ना,काब,न्दी भएर स,मस्या बढेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल कुनै भौगो,लिक स्थि,तिको कारण पछि पर्न नचाहेको र कुनै एक मुलुकमा नि,र्भर भइरहन नचा,हेको बताए । उनले भने, ‘हामी पारस्परिक नि,र्भरताको प,क्षमा छौं, त्यसैले नेपालको पा,रवहन सु,विधामा वि!विधता र वि,स्तार होस् भन्ने चाहन्छौं ।’ उनले अब चीनको साथमा पनि पा,रवहन सुविधा बढाउने को,शिन भइरहेको बताए । भारत र चीन दुवैको साथ विकास यात्रामा जोडिएर बढ्न चाहेको बताए


Your Views
Related News