ललितपुरमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीमाथि नि.र्घात कु.टपिट
प्रकाशित मिति: बिहिबार, भाद्र १८, २०७७
काठमाडौं / ललितपुरमा भएको रातो म.त्स्येन्द्रनाथको रथ यात्रा तान्न निस्किएका युवाहरुको समुहले ड्युटीमा खटिएका एक जना ट्रा.फिक प्र.हरी जवानमाथि नि.र्घात कु.टपिट गरेका छन् । कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले नि.र्घाट कु.टपिट गरेको भिडियो सामाजिक स.ञ्जालमा सार्वजनिक भएको हाे


Your Views
Related News