बामदेव उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्लान् ?

काठमाडौं, भाद्र । नेपाल क,म्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने नि,श्चितप्रायः भएको छ । उनलाई सरकारको सि,फारिशमा राष्ट्रियसभा सदस्य बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचि,वालय बैठकमा जानकारी गराएका छन् ।

यसअघि नै बामदेलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे निर्णय भइसकेको छ । यसको का,र्यान्वयन हुने ओलीले आज स्पष्ट पारेका छन् ।
गौतम सां,सद मात्र बन्न खोजेका होइनन् भन्ने स्पष्ट छ । उनको ध्यान अब सरकारमा जा,नेतर्फ देखिदैछ ।

उपप्रधानमन्त्री स,मेत भइसकेका र दुई,पटक गृह,मन्त्रालयको जि,म्मेवारी सम्हा,लिसकेका गौ,तमको ध्यान कुनै महत्वपूर्ण मन्त्रालय स,म्हाल्नेमा देखिन्छ । उनको वि,शेष ध्यान अर्थ मन्त्रालयमा देखिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा २० भाद्रबाट स्वतः मन्त्री नरहने अ,वस्था हुन्छ । उनी छ महिना सां,सद नभइकन पनि म,न्त्री बने । अब थप समय मन्त्री बन्न सं,विधानले दिदैन । यस्तो अवस्थामा अर्थ मन्त्रीको पद रि!क्त हुनेछ । बामदेव यही मन्त्रालय सम्हालन चाहिरहेका छन् ।

उनी अर्थशास्त्रका जानकार भने होइनन् । तैपनि अर्थमन्त्री बन्न खोज्नुलाई अ,र्थपूर्ण मानिएको छ । उनले उ,क्त मन्त्रालय मार्फत् नयाँ योजना तथा आर्थिक नी,तिहरु ल्याएर जनताको मन जित्ने अपेक्षा गरेको बुझिएको छ । नि,कटस्थका अनुसार उनी लोकप्रीय कामहरु गरेर रा,जनीतिक उचाईं ब,ढाउन चाहन्छन् । यसले उनलाई भविष्यमा ने,कपा अध्यक्ष र प्रधानमन्त्रीको समेत ढोका उ,घार्न मद्दत गर्ने विश्वास समेत गरेको बुझिएको छ ।

गौतमलाई सां,सद बन्न नै क,ठिन भइरहेको अवस्थामा मन्त्री बन्न भने सजिलो छैन । प्रधानमन्त्री ओलीले गौतमलाई सरकारमा आफूपछिको व,रियतामा राखिहाल्ने सम्भावना म,जबुत भइसकेको छैन । गौतमलाई ने,कपाभित्र प्रचण्ड र माधवकुमार नेपालको समेत साथ नहुन सक्छ । यस्तो अवस्थामा गौतमका सामु निकै चु,नौती देखिएको छ ।-


Your Views
Related News