व्यापारीसँग मिलेर देशमा लो,डसेडिङ गराउने मुकेश काफ्ले कां,ग्रेसद्वारा पुर,स्कृत

काठमाडौं, १९ भदौ। देशका वि,वादा,स्पद व्यक्तिहरुलाई कां,ग्रेस स,भापति शेरबहादुर देउवाले पु,रस्कृत गरेका छन् । के,न्द्रीय सदस्य ए,नपी साउदको ने,तृत्वमा रहेको शु,भेच्छुक सं,स्था स,मन्वय वि,भागमा वि,वादास्पद व्यक्तिहरु राखिएका छन् ।

जसमा बि,द्युत् प्रा,धिकरणमा भ्र,ष्टाचारका आ,रोपी मु!केश का,फ्लेदेखि बैंकिङ क!सुर मु,द्दा झे,लिरहेका वि,ष्णु धि,तालसम्म छन् ।
नेपाल वि,द्युत प्रा,धिकरणको का,र्यकारी निर्देशकको रुपमा रहेर लो,ड सेडिङ बढाएको भन्दै उनको चौ!त!र्फी आ,लोचना हुँदै आएको छ। कां,ग्रेस स,मर्थित इ!न्जिनियरहरुको सं,स्थामा आ!वद्ध उनी गत नि!र्वाचनपछि भएको उक्त सं,स्थाको अधि,वेशनमा प,राजित भएका थिए। देउवा प,क्षीय प्या,नलबाट प्र!त्यासी बनेका उनलाई व,रिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सि,टौला पक्षले ह,राएको थियो। व्या,पारीहरुसँग मिलेर उनले जनतालाई लो,डसेडिङ गराएको आ,रोप समेत छ ।

त्यस्तै विष्णु धिताल ए,पेक्स बैंकको अ,नियमिततामा मु,छिएका व्यक्ति हुन् । जसलाई दुई वर्षअघि सि,आईबीले प,क्राउ गरी मु,द्दा दा,यर गरेको थियो । पा,टन अदा,लतमा उनको मु,द्दा वि,चाराधित छ ।

वि,भागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने वि,धानको व्यवस्था छ। देउवाले बि,हीबार वि,स्तार गरेको शु,भेच्छुक संस्था सम,न्वय वि,भाग ४८ जना थपेका छन्। साउदलाई उक्त वि,,भागको प्र,मुखको जि,म्मेवारी गत फा,गुनमा दिएका थिए।

बिहीबार देउवाले वि,स्तार गरेका थप सदस्यः

१. विष्णु धिताल (लम्जुङ)
२. विनिता अधिकारी (दोलखा)
३. सर्वधन राई (खोटाङ)
४. हेमन्त मल्ल (दाङ)
५. तिलकबहादुर मल्ल (मुगु)
६. मुकेश काफ्ले (महोत्तरी)
७. श्याम पोखरेल (पर्सा)
८. इच्छाबहादुर वाग्ले (बारा)
९. गोविन्द शर्मा पौडेल (बाग्लुङ)
१०. रामबहादुर देउवा (कैलाली)
११. उमेशप्रसाद थानी (सुर्खेत)
१२. जितबहादुर मडै (डडेल्धुरा)
१३. दिपेन पाठक (झापा)
१४. बलराम सरदार (मोरङ)
१५. खेसबहादुर मगर (उदयपुर)
१६. भरत पोखरेल (खोटाङ)
१७. राजन खत्री (मोरङ)
१८. गोविन्द चामलिङ (उदयपुर)
१९. कृष्णदत्त पनेरु (कञ्चनपुर)
२०. सन्तोष गुप्ता (सप्तरी)
२१. सुवास यादव (सिरहा)
२२. सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)
२३. पुनम चौधरी (सिरहा)
२४. राजन के.सी. (काठमाडौं)
२५. उ,द्धव दाहाल (काठमाडौं)
२६. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
२७. निगेन्द्रराज शर्मा (ललितपुर)
२८. दिपक बीर कुँवर (कास्की)
२९. का,शीकुमार जोशी (पर्वत)
३०. जीवन शर्मा (तनहुँ)
३१. कमलकिशोर घिमिरे (दाङ)
३२. भागवता विष्ट (प्यूठान)
३३. वासुदेव दिन पौडेल (रुपन्देही)
३४. डोलकराम घिमिरे (कपिलवस्तु)
३५. कमल वि.क. (अर्घाखाँची)
३६. जगतजंग थापा (दैलेख)
३७. भावना शाही (कालिकोट)
३८. धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)
३९. भोजकुमार श्रेष्ठ (ओखलढुंगा)
४०. मीनबहादुर सिंह (कञ्चनपुर)
४१. रतनबहादुर साउँद (कञ्चनपुर)
४२. जगतबहादुर रावल (कैलाली)
४३. सुधिर अधिकारी (सर्लाही)
४४. रमेश पुरी (चितवन)
४५. दिपेन्द्र के.सी. (सुनसरी)
४६. राजु उप्रेती (महोत्तरी)
४७. हरिहर गौतम (वर्दिया)
४८. विष्णुमाया पौडेल (चितवन


Your Views
Related News