सरकारलाई डा. आचार्यको सु.झाव : ‘गरिखाने मानिसहरूलाई गरिखान दिउँ’

काठमाडौं, १९ भदौ । सं.विधानविद् डा. भीमार्जुन आचार्यले सरकारले ग,रिखाने मानिसहरूलाई ग,रिखान दिनुपर्ने धा.रणा सा.र्वजनिक गरेका छन् । सरकारले को,रोना सं,क्रमित यति थपिए, यति नि,को भए र यति मरे भ,न्नेबाहेक जनतालाई घरमा थु,ने वा बाहिर छा,डेपनि थप केही गर्नु न!परेको उल्लेख गर्दै डा. आचार्यले ग!रिखाने मा,निसहरूलाई ग,रिखान दिनुपर्ने सु,झाव दिएका छन् ।

त्यतिमात्रै न!भएर, उनले यो रा,जनीतिले काम नगर्ने भन्दै अब यसको अ,न्त्य गर्नपनि आ,ग्रह गरेका छन् । शुक्रबार वि,हान ट्वि,ट गर्दै डा. आचार्यले लेखेका छन्,”सरकार! एउटा अ,नुरोध- आ,खिर ज!नताले उप,चार ख,र्च लगा,यत प,रिआ,एको सबै आफै ब्य,होर्नु पर्ने तर सरकार आफैले यति थ,पिए,उति नि,को भए र यति म,रे भन्ने बाहेक जनतालाई घरमा थु,ने वा बाहिर छा,डे पनि थप केही गर्नु पर्ने हो!इन भने गरिखाने मानिसहरू लाई ग,रिखान दिउँ।यो रा,जनीतिले अब काम गर्दैन,यसको अ,न्त्य गरौ।”


Your Views
Related News