गोंगबु ह,त्या प्रकरण: ‘फेसबुकमा न,ग्न तस्बिर सार्वजनिक गरी ब्ल्या,कमेल गर्न थालेपछि ह,त्या’

काठमाडौं, २७ साउन । गोंगबुमा शनिबार साँझ भएको ह,त्याकी अ,भियुक्त क,ल्पना मु,ठभरी पौडेलले ह,त्या गर्नुको कारण खु,लाएकी छिन् । उनले प्र,हरीसँगको बया,नमा न,क्कली आ,इडी बनाएर फेसबुकमा न,ग्न तस्बिरहरु सा,र्वजनिक गरी ब्ल्या,कमेल गर्न थालेपछि ह,त्या गरेको ब!यान दिएकी छिन् ।

अ,पराध महाशाखाका एसएसपी दिपक थापाले बो,हराले न,क्कली फेसबुक आ,इडी बनाएर कल्पनालाई दुःख दिन थालेपछि नै ह,त्या गरेको ब,यान दिएको खु!लाएका छन् । बो,हराले आफ्नो इच्छा,बमोजिम चल्न कल्पनालाई वा,ध्य पारेको प्र,हरी अ,नुसन्धानबाट पत्ता लागेको छ । तस्बिर सा,र्वजनिक गर्दै दुःख दिन थालेको झो,कमा ह,त्या गरेको भनेकी छिन् ।

ह,त्या ग,र्नुअघि शु,रुमा बे,होश पार्ने औ,षधी खु,वाएको र घाँ,टी थिचेर ह,त्या गरेको बयानमा भनेकी छिन् । त्यसपछि श,व व्यव,स्थापन गर्न ह!तियारको प्रयोग गरी टा,उको र खुट्टा समेत अ,लग गरी सुट,केशमा रा,खेकी थिइन् । राति नै सु,टकेशमा राखेको श,व फा,लेकी थिइन् ।
यसअघि आइतबार फेला परेको टाउको र खुट्टा अ,लग अ,वस्थाको श,व पहिचानसँगै घट!नाबारे तथ्य खुलेको थियो । कृष्णबहादुर र कल्पना दुवै वि,वाहित हुन् । तर, कल्पना केही समय देखि पति,बाट अ,लग बस्दै आएकी छिन् ।

उनीहरु फेसबुकमार्फत् चिनजानमा आएका थिए । शनिबार साँझ सँगै बि,यर खाएर बसेका थिए । मा,दक प,द्धार्थ से,वन गर्ने क्र,ममा कल्पनाले कृष्णबहादुरलाई बे,होस हुने औ,षधी मि,साएर खुवाएकी थिइन् । त्यसपछि उनको हत्या गरेको उनको बया!न उदृ,त गर्दै प्रह!रीले जनाएको छ ।
ह,त्यापछि महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार प,क्राउ गरी अ,नुसन्धान बढाइएको थियो ।

दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेका थिए । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आ,उँदिन भनेर हिं,डेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले आफूलाई दुःख दिएपछि अ,सह्य भई ह!त्या गरेको ब,यानमा भनेको प्र,हरीले जनाएपनि थप अनु,सन्धान जा,री रहेको बुझिएको छ ।


Your Views
Related News