बाग्लुङमा प.हिरोले बि.पत्ति ल्याएपछि पल शाह र दुर्गेश थापा सहयोग गर्न जाँदै

बा,ढी प,हिरोले जन धनको क्ष,ति भएपछि यतिबेला बाग्लुङ पि,डामा परेको छ । जुन पी,डामा मलम लगाउन अ,भिनेता पल शाह र गा,यक तथा मोडल दुर्गेश थापा सो ठाउमा जाने भएका छन् । दुर्गेशले आफ्नो अ,फिसियल फे,सबुक एकाउन्टमा उक्त कुराको जानकारी गराएका हुन् ।

उनले त्यहाको अवस्थाको बारेमा पनि जानकारी गराएका छन् । बागलुङको ढो,रपाटन नगरपालिका वडा नं ८ र ९ मा गएराती अ,र्थात १७ गते बुधबार भुजिखोलामा आएको बा,ढीले ठू.लो धनजनको ठू.लो क्ष,ति पुगेको छ ।

बा.ढिका कारण वडा ८ र ९ को को बस्तिमा ठूलो क्ष!ति पुग्यो । जस्का कारण थापाले लेखे अनुसार अहिले सम्म ४१ जना बे,पत्ता छन भने १७ जनाले ज्या,न गु,माईसकेका छन् । स ब फेला परेका हरुको स,नाखत हुन भने बाकी रहेको छ । खबर अनुसार प!हिरोका कारण २५ घर बगेका छन् ।

हेर्नुस् दुर्गेशको स्ट्याटस :
दु:खद घ!टना भएको छ सबै मिलिजुली सहयोग को अपिल मा जुटौ, सहयोगको लागि अपिल!!
बाग्लुङ प,हिरो पी,डितको लागि हामी जाने त,यारीमा छौ। बागलुङको ढो,रपाटन नगरपालिका वडा नं ८ र ९ मा गए राती भुजिखोलामा आएको बा,ढीले ठूलो धन,जनको ठूलो क्ष,ति पुगेको छ ।

४१ जना बे,पत्ता, १७ जनाको श,ब फेला र स,नाखत भने अझै हुन सकेको छैन। २५ घर बगेको छन। थप वि,वरण आउन बाकी ? यो दु:खद ख!बरले स्त,ब्ध बनाएको छ । मृ,त्यु भएका सम्पुर्णलाई हार्दिक श्र,द्धाञ्जली ब्यक्त गर्दछु र घा.इतेको शि!घ्र स्वास्थलाभको कामना ।


Your Views
Related News