अ,घिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अ,स्ताए
अघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अ,स्ताए

काठमाडौं । गोर्खा सै,निकमा भ,र्ती भएका नेपालीहरुले भारतको सि,मा र,क्षा गर्दा अहिले सम्म थु,प्रैको ज्या’न ग!एको छ भारतले सि,मा वि!वाद भएका स्थानमा गो.र्खा सै,निकलाई पठाउने गरेको छ । सि,मानामा भारतको भू!मी र,क्षा गर्दा ज्या,न गु,माएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपि.एको छ।उनी गुल्मीका हुन्।पाकिस्तानको सी,मा क्षे!त्र ज.म्मु कस्मिरमा ३/८ जि!आरमा का,र्यरत सम्बुरको सि,मानामै ज्या,न ग,एको छ । भारतले पाकिस्तानले गरेको गो’लाबारीमा उनको

ज्या’न गएको दा,वी गरेको छ । उनको नि,धनको खबरले गुल्मीमा शो,क छा,एको छ।भारतीय से,नामा का,र्यरत हव,ल्दार सम्बुर गुरूङले दि,नहुँ घरमा फोन गर्थे । उनको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आएकी छन् दिनहुँ जसो श्री!मानसंग उनको कुरा हुनथ्यो। विहिवार पनि उनको श्रीमानसंग कुरा भयो । तर त्य,तीबेला श्रीमानले आफु ल’डाइमा जान लागेको कुरा सु!नाएका थिएनन्। यु’द्ध वि,राम भएका कारण उनले पनि ल’डाइको आँ!कलन गरेका थिएनन् ।

तर शुक्रबार बिहानै अ!चानक भएको गो’लाबारीमा उनको ज्या’न गयो।सम्बुरको छोरी इलाले बुवासंग बुधवार बिहान कुरा गरेका बताएकी छन् । शुक्रबार बिहान इला सु’तिरहेकै बेलामा फोन आयो । आमा ए!क्कासी रु’न थालेपछि इलाले थाहा पाइन् बुवा यो सं!सारमा हुनुहुन्न । उनलाई फोनमा कसैले भन्यो तिम्रो बुबा स!हिद हुनुभयो।’ भारतीय से,नामा सम्बुर भ!र्ती भएको १८ वर्ष पुगेको उनको आफन्तले जनाएका छन्। बुधवार फोनमा कुरा हुँदा अब म दर्शैमा आउछु भनेर भनेका थिए


Your Views
Related News