जे,ठाजुले गरे बुहारीको ह’त्या, नाबालक छोराले फेसबुकमा बाबु स.मेतलाई जो.डेर लेखे…

काभ्रेपलाञ्चोक । जिल्लाको नमोबु.द्ध नगरपालिका वडा नं. ८ स्थित अधिकारी थो,क मा!थिल्लो गाउँमा बिहान ६ः३० बजेको समयमा जे,ठाजुले बुहारीको ह:त्या गरेका छन् । जे,ठाजु सुदर्शन अधिकारीले स्थानीय स्वा:स्थ्यचौ:कीका स,हयोगी क!र्मचारी समेत रहेकी बुहारी र!ञ्जना तिमल्सिना अधिकारीको टा.उ कोमा ब ञ्च रो प्र हार ग री ह:त्या गरिएको हो ।

घरमा मृ:तक रञ्जनाको श्रीमान शं:कर अधिकारी, ससुरा बिष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी बस्दै आएका थिए । राती सा,)मान्य घर झ:ग डा भएको र बिहान ह:त्या गरिएको अ,वस्थामा भेटि,एको एक स्थानीयले जानकारी दिएका छन् ।

यस घ,टनाको ह:त्या आ,रोपित जे,ठाजु सुदर्शन अधिकारीलाई प्र!हरीले नि’यन्त्रणमा लिएको छ । घ;टनाको पुष्टि गर्दै घ’टनास्थलमा प्र,हरी पुगेर अ’नुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डि!एसपी कुमार बिक्रम थापाले बताएका छन् । ना,बालक छोराले बाबु र ठु,लाबाबु प्रति नै कि’टान गर्दै फेसबुकमा लेखेका छन्


Your Views
Related News