पत्रकारको ज्याकेट लगाएर प्र,हरीलाई ढु,ङ्गा हा,न्ने प,क्राउ

काठमाडौं / बिहीबार ललितपुरमा भएको झ,डपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुं,गा हा,न्ने प,क्राउ परेका छन् । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जनलाइ प्र,हरीले इ,माडोलबाट प,क्राउ गरेकाे हाे ।

महर्जनलाई अ,पराध महशाखाको टो.लीले प,क्राउ गरेको महाशाखा प्र.मुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खु.लेको छ । पुल्चोकमा भएको झ,डप प्र.करणमा प्रहरीले महर्जनसहित १३ जनालाई प,क्राउ गरेकाे छ ।


Your Views
Related News